काठमाठौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुटुको चालमा समस्या देखिएपछि गए राति अस्पताल भर्ना गरिएको छ।

१३ चैत राति साढे ११ बजे प्रधानमन्त्रीलाई चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीको मुटुको चाल अहिले सामान्य भइसकेको अस्पताल स्रोतले देखापढीलाई बतायो।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने छ।

प्रधानमन्त्रीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता चिकित्सकहरुले पूर्ण आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकलगायतमा सहभागी हुँदै आएका थिए।

" /> काठमाठौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुटुको चालमा समस्या देखिएपछि गए राति अस्पताल भर्ना गरिएको छ।

१३ चैत राति साढे ११ बजे प्रधानमन्त्रीलाई चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीको मुटुको चाल अहिले सामान्य भइसकेको अस्पताल स्रोतले देखापढीलाई बतायो।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने छ।

प्रधानमन्त्रीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता चिकित्सकहरुले पूर्ण आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकलगायतमा सहभागी हुँदै आएका थिए।

"> राति अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, आजै डिस्चार्ज गरिने : Dekhapadhi
राति अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, आजै डिस्चार्ज गरिने
काठमाठौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुटुको चालमा समस्या देखिएपछि गए राति अस्पताल भर्ना गरिएको छ।

१३ चैत राति साढे ११ बजे प्रधानमन्त्रीलाई चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीको मुटुको चाल अहिले सामान्य भइसकेको अस्पताल स्रोतले देखापढीलाई बतायो।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने छ।

प्रधानमन्त्रीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता चिकित्सकहरुले पूर्ण आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकलगायतमा सहभागी हुँदै आएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्