कतारको दोहाबाट कतार एयरवेजको ३३० एअरबस जहाज अहिले बिहान ९ बजेर ४० मिनेटमा काठमाडौं एयरपोर्टमा अवतरण हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
"३०५ सीट क्षमताको जहाज दोहाबाट आउँदैछ। यसमा जर्मनी र युरोपेली यूनियनका ३०० नागरिक जाँदैछन्", क्षेत्रीले देखापढीसँग भने, "यो जहाज काठमाडौंबाट साढे ११ बजे उड्नेछ।"
राष्‍ट्रिय, अन्तर्राष्‍ट्रिय हवाई उडान, होटल व्यवसायदेखि सबै क्षेत्र बन्द भएपछि अलपत्र परेका २७२ जना जर्मन नागरिकलाई उद्धार गरेर गाडीमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिँदै छ।
काठमाडौंको ठमेल, सानेपा र बौद्धका विभिन्न होटलहरूमा बसिरहेका उनीहरूलाई जर्मन दूतावासले उद्धार गरेर एयरपोर्ट लैजाँदै गर्दा देखापढीका फोटो पत्रकार गोपेन राईले क्यामेरामा कैद गरेका तस्वीरहरू:-
"> कतार एअरवेजको जहाजबाट घर फर्किँदै २७२ जर्मन नागरिक (तस्वीरहरूसहित): Dekhapadhi
कतार एअरवेजको जहाजबाट घर फर्किँदै २७२ जर्मन नागरिक (तस्वीरहरूसहित)
काठमाडौं। कोभिड-१९ फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अलपत्र परेका जर्मन नागरिकहरूलाई उद्धार गरेर घर लैजान कतार एअरवेजको चार्टड विमान केहीबेरमा काठमाडौं आइपुग्दैछ।
पोखरा, लुक्ला र काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई नेपालबाट फिर्ता लैजाने चाँजोपाँजो मिलाइदिन काठमाडौंस्थित जर्मन दूतावासले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको थियो।
कतारको दोहाबाट कतार एयरवेजको ३३० एअरबस जहाज अहिले बिहान ९ बजेर ४० मिनेटमा काठमाडौं एयरपोर्टमा अवतरण हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
"३०५ सीट क्षमताको जहाज दोहाबाट आउँदैछ। यसमा जर्मनी र युरोपेली यूनियनका ३०० नागरिक जाँदैछन्", क्षेत्रीले देखापढीसँग भने, "यो जहाज काठमाडौंबाट साढे ११ बजे उड्नेछ।"
काठमाडौंको ठमेल, सानेपा र बौद्धका विभिन्न होटलहरूमा बसिरहेका उनीहरूलाई जर्मन दूतावासले उद्धार गरेर एयरपोर्ट लैजाँदै गर्दा देखापढीका फोटो पत्रकार गोपेन राईले क्यामेरामा कैद गरेका तस्वीरहरू:-
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्