तारा एअरको जहाजले उनीहरूलाई काठमाडौं ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले देखापढीलाई बताए।
उनका अनुसार आज बिहान साढे ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको छ।
नेपालस्थित अष्ट्रेलियन दूतावासको अनुरोधमा लुक्लामा अलपत्र परेका उनीहरूलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि नेपालमा हवाइ र सडक यातायातसमेत बन्द छ।
हिजो, १३ चैतमा तारा र बुद्ध एअरको जहाजले लुक्ला र पोखराबाट पदयात्रामा गएका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याएको थियो।
कतार एअरवेजको चार्टर्ड विमानमार्फत काठमाडौंको विभिन्‍न होटलमा रहेका २७२ जना जर्मनी नागरिकहरू यहाँस्थित जर्मन दूतावासको पहलमा एअर लिफ्टमार्फत् आज दिउँसो घर फर्किँदै छन्।
"> लुक्लामा अलपत्र १४ जना अष्‍ट्रेलियन नागरिक काठमाडौं ल्याइए (तस्वीरहरूसहित): Dekhapadhi
लुक्लामा अलपत्र १४ जना अष्‍ट्रेलियन नागरिक काठमाडौं ल्याइए (तस्वीरहरूसहित)
काठमाडौं। लकडाउनका कारण लुक्लामा अलपत्र परेका १४ जना अष्ट्रेलियन नागरिकलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ।
तारा एअरको जहाजले उनीहरूलाई काठमाडौं ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले देखापढीलाई बताए।
उनका अनुसार आज बिहान साढे ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको छ।
नेपालस्थित अष्ट्रेलियन दूतावासको अनुरोधमा लुक्लामा अलपत्र परेका उनीहरूलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि नेपालमा हवाइ र सडक यातायातसमेत बन्द छ।
हिजो, १३ चैतमा तारा र बुद्ध एअरको जहाजले लुक्ला र पोखराबाट पदयात्रामा गएका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्