https://www.worldometers.info  का अनुसार भारतमा देखिएको संक्रमितको संख्या औषतमा प्रति २० लाख जनामध्ये एकजना हो। 

" /> https://www.worldometers.info  का अनुसार भारतमा देखिएको संक्रमितको संख्या औषतमा प्रति २० लाख जनामध्ये एकजना हो। 

"> कोभिड-१९ बाट भारतमा एकै दिन ८ जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो: Dekhapadhi
कोभिड-१९ बाट भारतमा एकै दिन ८ जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो <p>काठमाडौं।&nbsp;कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृतकको संख्या २० पुगेको छ।</p> <p>अहिलेसम्म ७३३ जना संक्रमित देखिएको भारतमा ६६ जनालाई निको भइसकेको छ। पछिल्लो २४ घण्टामा ६ जना मात्र संक्रमित भएका छन्। अहिले ६४७ जना संक्रमितको उपचार भइरहेको छ।</p> <p><a href="https://www.worldometers.info">https://www.worldometers.info</a>&nbsp; का अनुसार भारतमा देखिएको संक्रमितको संख्या औषतमा प्रति २० लाख जनामध्ये एकजना हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्