विश्व स्वास्थ्य संगठनले भाइरस फैलिन सक्नेतर्फ सचेत गराउँदै एक-अर्काबीच कम्तिमा एक मिटर दूरी कायम गर्न, भीडभाडमा नजान, सरसफाइका उपाय अवलम्बन गर्न भनेको छ।
लकडाउनको समयमा बजार बन्द हुँदा सर्वसाधारणले खाद्यान्न, तरकारीलगायतका अत्यावश्यकीय उपभोग्य वस्तु सहज रूपमा पाएका छैनन्।
यसबीचमा काठमाडौं उपत्यका तथा अन्य जिल्लाका बजारका चोकहरूमा सर्वसाधारण गोलो घेरा बनाइ निश्चित दूरी कायम गर्दै किनमेलमा निस्किएका छन्।
आज बिहानै काठमाडौंको डिल्लीबजारमा तरकारी किन्न निस्किएका सर्वसाधारणहरूले यसको अभ्यास गरेका छन्।
त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा कंचनपुरको महेन्द्रनगर बजारमा दूरी कायम गरी उपभोग्य सामान खरीदको व्यवस्था मिलाइएको छ।
पसलहरूमा भीडभाड हुन थालेपछि बसेर उपभोक्ताहरू गोलो घेरा बनाइ लाइनमा बसेर सामान किनिरहेको कंचनपुरका पत्रकार लक्ष्मण तिवारीले बताए।
शब्द तस्वीर:गोपेन राई/दीपक नेपाल

कोभिड-१९ बाट बच्न दूरी कायम राख्दै किनमेलमा निस्किए सर्वसाधारण (तस्वीरहरू): Dekhapadhi
कोभिड-१९ बाट बच्न दूरी कायम राख्दै किनमेलमा निस्किए सर्वसाधारण (तस्वीरहरू)

काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम रोकथामलाई ध्यान दिँदै देशैभर गरिएको लकडाउनको आज चौथो दिन हो।

अत्यावश्यक सेवाबाहेकका यातायात, बजार सबै बन्द छन्। आफू र आफ्नो परिवारको स्वास्थ्य सुरक्षालाई ख्याल राखि घरमै बसेर सावधानिका उपाय अपनाउन सरकारले नागरिकमा आग्रह गरेको छ।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट बच्न‍ सबैभन्दा भरपर्दो उपाय भनेको एक अर्काबीचको दूरी कायम गर्नु हो।

विश्‍व स्वास्थ्य संगठनले भाइरस फैलिन सक्नेतर्फ सचेत गराउँदै एक-अर्काबीच कम्तिमा एक मिटर दूरी कायम गर्न, भीडभाडमा नजान, सरसफाइका उपाय अवलम्बन गर्न भनेको छ।

लकडाउनको समयमा बजार बन्द हुँदा सर्वसाधारणले खाद्यान्न, तरकारीलगायतका अत्यावश्यकीय उपभोग्य वस्तु सहज रूपमा पाएका छैनन्।

यसबीचमा काठमाडौं उपत्यका तथा अन्य जिल्लाका बजारका चोकहरूमा सर्वसाधारण गोलो घेरा बनाइ निश्चित दूरी कायम गर्दै किनमेलमा निस्किएका छन्।

आज बिहानै काठमाडौंको डिल्लीबजारमा तरकारी किन्न निस्किएका सर्वसाधारणहरूले यसको अभ्यास गरेका छन्।

त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा कंचनपुरको महेन्द्रनगर बजारमा दूरी कायम गरी उपभोग्य सामान खरीदको व्यवस्था मिलाइएको छ।

पसलहरूमा भीडभाड हुन थालेपछि बसेर उपभोक्ताहरू गोलो घेरा बनाइ लाइनमा बसेर सामान किनिरहेको कंचनपुरका पत्रकार लक्ष्मण तिवारीले बताए।

शब्द तस्वीर: गोपेन राई/दीपक नेपाल