काठमाडौं। कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणसम्‍बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समिति र सातवटै प्रदेशका मुख्यमन्त्रीहरूबीच आज भिडिओ कन्फ्रेन्सबाट छलफल हुँदैछ।
दिउँसो २ बजे हुने भिडिओ कन्फ्रेन्समा समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड-१९ बाट जोगिन सरकारले गरिरहेका कामको जानकारी गराउनेछन्।
त्यस्तै मुख्यमन्त्रीहरूले कोभिड-१९ सँग जुध्‍न आ-आफ्नो प्रदेशमा भइरहेका तयारी तथा प्रतिकार्यका कामको बारेमा पालैपालो रिपोर्टिङ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।
"लकडाउनको क्रममा देखिएका सिकाइहरूलाई एक-अर्काबीच सुझाव आदानप्रदान हुनेछ", थापाले भने।
कोभिड-१९ फैलिन नदिन सरकारले ११ चैतदेखि एक साताको लागि देशैभर लकडाउन लागू गरेको छ।
मुख्यमन्त्रीहरू र उच्चस्तरीय समितिबीचको भिडिओ कन्फ्रेन्सको क्रममा लकडाउनपछिको अवस्थाको छलफल गरेर त्यसको विश्लेषणको आधारमा भावी रणनीति तयार गरिने बताइएको छ।
संयुक्त भिडिओ कन्फ्रेन्सपश्‍चात सिंहदरबारमा आजै अपरान्ह उच्चस्तरीय समितिको बैठक तय गरिएको छ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणसम्‍बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समिति र सातवटै प्रदेशका मुख्यमन्त्रीहरूबीच आज भिडिओ कन्फ्रेन्सबाट छलफल हुँदैछ।
दिउँसो २ बजे हुने भिडिओ कन्फ्रेन्समा समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड-१९ बाट जोगिन सरकारले गरिरहेका कामको जानकारी गराउनेछन्।
त्यस्तै मुख्यमन्त्रीहरूले कोभिड-१९ सँग जुध्‍न आ-आफ्नो प्रदेशमा भइरहेका तयारी तथा प्रतिकार्यका कामको बारेमा पालैपालो रिपोर्टिङ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।
"लकडाउनको क्रममा देखिएका सिकाइहरूलाई एक-अर्काबीच सुझाव आदानप्रदान हुनेछ", थापाले भने।
कोभिड-१९ फैलिन नदिन सरकारले ११ चैतदेखि एक साताको लागि देशैभर लकडाउन लागू गरेको छ।
मुख्यमन्त्रीहरू र उच्चस्तरीय समितिबीचको भिडिओ कन्फ्रेन्सको क्रममा लकडाउनपछिको अवस्थाको छलफल गरेर त्यसको विश्लेषणको आधारमा भावी रणनीति तयार गरिने बताइएको छ।
संयुक्त भिडिओ कन्फ्रेन्सपश्‍चात सिंहदरबारमा आजै अपरान्ह उच्चस्तरीय समितिको बैठक तय गरिएको छ।
"> कोभिड-१९ विरुद्ध थप रणनीति बनाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स हुँदै: Dekhapadhi
कोभिड-१९ विरुद्ध थप रणनीति बनाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स हुँदै
दिउँसो २ बजे हुने भिडिओ कन्फ्रेन्समा समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड-१९ बाट जोगिन सरकारले गरिरहेका कामको जानकारी गराउनेछन्।
"लकडाउनको क्रममा देखिएका सिकाइहरूलाई एक-अर्काबीच सुझाव आदानप्रदान हुनेछ", थापाले भने।
कोभिड-१९ फैलिन नदिन सरकारले ११ चैतदेखि एक साताको लागि देशैभर लकडाउन लागू गरेको छ।
मुख्यमन्त्रीहरू र उच्चस्तरीय समितिबीचको भिडिओ कन्फ्रेन्सको क्रममा लकडाउनपछिको अवस्थाको छलफल गरेर त्यसको विश्लेषणको आधारमा भावी रणनीति तयार गरिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्