काठमाण्डौ। एनसेलका सबै ग्राहकले १३ चैत्र बाट प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन्।

एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम वृद्धि गरेको बताएको छ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकम एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन्। रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने एनसेलले विज्ञप्ति मार्फत जानकारी गराएको छ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र एक हजार रूपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन्।

योजना अन्तर्गत ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६०० रुपैयाँ प्राप्त गर्दछन्। यस्तो बोनस रकम तीन दिन सम्मका लागि मात्रै मान्य हुने एनसेलले बताएको छ।

" /> काठमाण्डौ। एनसेलका सबै ग्राहकले १३ चैत्र बाट प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन्।

एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम वृद्धि गरेको बताएको छ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकम एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन्। रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने एनसेलले विज्ञप्ति मार्फत जानकारी गराएको छ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र एक हजार रूपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन्।

योजना अन्तर्गत ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६०० रुपैयाँ प्राप्त गर्दछन्। यस्तो बोनस रकम तीन दिन सम्मका लागि मात्रै मान्य हुने एनसेलले बताएको छ।

"> एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स आउने: Dekhapadhi
एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स आउने
काठमाण्डौ। एनसेलका सबै ग्राहकले १३ चैत्र बाट प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन्।

एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम वृद्धि गरेको बताएको छ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकम एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन्। रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने एनसेलले विज्ञप्ति मार्फत जानकारी गराएको छ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र एक हजार रूपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन्।

योजना अन्तर्गत ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६०० रुपैयाँ प्राप्त गर्दछन्। यस्तो बोनस रकम तीन दिन सम्मका लागि मात्रै मान्य हुने एनसेलले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्