काठमाडौं। कोभिड-१९ महामारी फैलिँदै जाँदा एउटा अनपेक्षित अवस्थामा आइपुगेका छौं हामी। सधैँ व्यस्त हुने सडक, चोक र गल्लीहरू सुनसान भएका छन्। उत्पादन, भण्डारण र वितरणको सारा चक्र ठप्प भएको छ। आफ्ना अनेकन् काम छोडेर मानिसहरू घरमै बन्दीसरह हुन बाध्य भएका छन्।

गत डिसेम्बरमा चीनको वुहान शहरमा कोरोनाभाइरस संक्रमित फेला परेपछि चीनले पहिलोपल्ट लकडाउन घोषणा गरेको थियो। एक करोड मानिस बस्ने शहर भित्र बाहिर आवागमन ठप्प पारिएपछि सारा संसार चकित बनेको थियो।

इतिहासमै कहिल्यै नगरिएको यस्तो अभ्यास कति सफल हुने हो भन्ने प्रश्न पनि उत्तिकै खडा भएको थियो। केही देशहरूले चीनको अभ्यासको आलोचना पनि गरेका थिए। तर, जब यो रोग युरोपमा फैलिन शरू गर्‍यो तब थाहा भयो चीनको अभ्यास कठोर, निर्मम तर आवश्यक थियो।

समयमै यस्तो अभ्यास नथाल्दा इटलीले गम्भीर क्षती व्यहोर्नु परेपछि अरु देशहरूले समयमै निर्णय लिनुपर्ने आवश्यक ठाने। पहिलो संक्रमित फेला परेको करीब दुई महीनापछि नेपालले पनि यो अभ्यास लागू गर्नुपर्‍यो। एक हप्ताका लागि घोषणा गरिएको ‘लकडाउन’को अवधि आवश्यकता महशुस भए बढाउन पनि सकिने कोभिड–१९ सँग जुध्न बनाइएको ‘उच्चस्तरीय समिति’ले जनाइसकेको छ।

हामी इतिहासकै असामान्य अवस्थामा छौं। सिंगो मानव जाति यो अस्वाभाविक परिस्थितिबाट गुज्रिरहेको छ। आज संसारको सबैभन्दा ठूलो रेल नेटवर्क बन्द भएको छ। भारतको सिंगो सवा एक अर्ब जनसंख्या घरमै बस्न बाध्य भएको छ। विश्व स्वास्थ्य संगठनले हरेक दिन सार्वजनिक गर्ने तथ्यांक हेर्दा लाग्छ, मृत्युको कालो बादल सिंगो मानव जातिमाथि मडारिइरहेछ।

तीन महीनाको यो दौरानमा चार लाख ९२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। २२ हजार भन्दा बढीले जीवन गुमाएका छन्। मानिसको जीवन संख्यामा गनिनुपर्ने समय आफैंमा निर्मम हो। तथापि हामी विश्वस्त छौं, यो कठिन घडीबाट हामी सफलतापूर्वक बाहिर निस्कनेछौं। विज्ञान र प्रविधिप्रतिको हाम्रो विश्वासले नै हामीलाई जोगाउनेछ। किटाणुका कारण रोग लाग्छ भन्ने सामान्य ज्ञान पनि नभएको मध्ययुगमा छैनौं हामी जहाँ प्लेगको महामारीले विश्व आक्रान्त बनेको थियो। त्यो समयबाट निकै अगाडि आइपुगेका छौं।

यी सारा विश्वासका बावजुद आजै हामीले चाल्नुपर्ने कदम सचेतनाको हो। सावधानीको हो। र, सबैभन्दा सुरक्षित सावधानीको उपाय घरमै बस्नु हो भन्ने यो तीन महीनाको अनुभवले सिकाएको छ। हो, यसका दुष्प्रभाव अर्थतन्त्रदेखि आम जनताको दैनिक जीवनसम्ममा पर्नेछ। तर, यो निर्मम अभ्यास आज हामीले नगरी भएको छैन।

सरकारले लकडाउन घोषणा गरेलगत्तै शुरू गरिएको यो अभ्यासका बावजुद केही सहकर्मीहरू कार्यालयमै आएर काम गरिरहनुभएको थियो। ती अपवादलाई पनि स्थगित गर्दै हामीले पूर्ण रूपमा घरबाटै काम गर्ने वातावरण सिर्जना गरेका छौं।

यो अनिवार्यताबाट सञ्चार जगत पनि मुक्त छैन। युद्धदेखि शान्तिसम्म सधैँ मैदानमा रहने आमसञ्चार यसपालि कुण्ठित भएको छ। यो कठिन घडीमा कुनै पनि न्यूजरूम आफ्ना संवाददाताको जीवन जोखिममा पार्न सक्दैन। किनभने एक जनाको जीवन जोखिममा पर्नु पनि धेरैको जीवन जोखिममा पर्नु हो। यो जोखिमलाई महशुस गरेर देखापढीले आजबाट पूर्ण रूपमा लागू हुनेगरी वर्क फ्रम होम (घरबाटै काम)लाई अनिवार्य गरेको छ।

घरबाटै काम गर्नुपरे पनि हाम्रो काम रोकिनेछैन। सही, तथ्यपूर्ण र सन्तुलित समाचार सामग्री प्रसारणमा हामी कुनै कमी हुन दिनेछैनौं।

मनोजराज पाण्डे
प्रकाशक

" /> काठमाडौं। कोभिड-१९ महामारी फैलिँदै जाँदा एउटा अनपेक्षित अवस्थामा आइपुगेका छौं हामी। सधैँ व्यस्त हुने सडक, चोक र गल्लीहरू सुनसान भएका छन्। उत्पादन, भण्डारण र वितरणको सारा चक्र ठप्प भएको छ। आफ्ना अनेकन् काम छोडेर मानिसहरू घरमै बन्दीसरह हुन बाध्य भएका छन्।

"> आजदेखि हामी पूर्णतः ‘न्यूज फ्रम होम’को अभ्यासमा : Dekhapadhi
आजदेखि हामी पूर्णतः ‘न्यूज फ्रम होम’को अभ्यासमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्