काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्।

दाहालले प्रधानमन्त्री ओलीलाई आज बिहान भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा भएको प्रगतिबारे दाहालले जानकारी लिएका थिए।

दाहाल र ओलीबीच विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकार र पार्टीले लिएका पहलकदमीबारे पनि छलफल भएको थियो।

" /> काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्।

दाहालले प्रधानमन्त्री ओलीलाई आज बिहान भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा भएको प्रगतिबारे दाहालले जानकारी लिएका थिए।

दाहाल र ओलीबीच विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकार र पार्टीले लिएका पहलकदमीबारे पनि छलफल भएको थियो।

"> नेकपा अध्यक्ष दाहालले अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिए: Dekhapadhi
नेकपा अध्यक्ष दाहालले अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिए
काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्।

दाहालले प्रधानमन्त्री ओलीलाई आज बिहान भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा भएको प्रगतिबारे दाहालले जानकारी लिएका थिए।

दाहाल र ओलीबीच विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकार र पार्टीले लिएका पहलकदमीबारे पनि छलफल भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्