काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल आज दिउँसो अस्पताल पुगेका थिए।

उनीहरूबीच करीब ४० मिनेट समसामयिक विषय र प्रधानमन्त्रीको स्वास्थ्यबारे कुराकानी भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्। भेटमा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका थिए।

यसअघि नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले आज बिहान प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए।

मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई १३ चैत राति साढे ११ बजे अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको मुटुको चाल अहिले सामान्य भइसकेको अस्पताल स्रोतले बताएको छ। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

गएको २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता चिकित्सकहरुले पूर्ण आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकलगायतमा सहभागी हुँदै आएका थिए।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल आज दिउँसो अस्पताल पुगेका थिए।

उनीहरूबीच करीब ४० मिनेट समसामयिक विषय र प्रधानमन्त्रीको स्वास्थ्यबारे कुराकानी भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्। भेटमा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका थिए।

यसअघि नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले आज बिहान प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए।

मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई १३ चैत राति साढे ११ बजे अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको मुटुको चाल अहिले सामान्य भइसकेको अस्पताल स्रोतले बताएको छ। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

गएको २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता चिकित्सकहरुले पूर्ण आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकलगायतमा सहभागी हुँदै आएका थिए।

"> नेकपा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिए: Dekhapadhi
नेकपा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिए
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल आज दिउँसो अस्पताल पुगेका थिए।

उनीहरूबीच करीब ४० मिनेट समसामयिक विषय र प्रधानमन्त्रीको स्वास्थ्यबारे कुराकानी भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्। भेटमा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका थिए।

यसअघि नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले आज बिहान प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए।

मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई १३ चैत राति साढे ११ बजे अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको मुटुको चाल अहिले सामान्य भइसकेको अस्पताल स्रोतले बताएको छ। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

गएको २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता चिकित्सकहरुले पूर्ण आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकलगायतमा सहभागी हुँदै आएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्