काठमाडौं। कोभिड-१९ को घटनामा आपत्तिजनक र अतिरञ्जित शीर्षक राखेर प्रकाशित गर्ने ११ वटा दर्ता नभएका अनलाइन नेपालमा नखुल्ने बनाइएको छ। २६ वटा सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ मागिएको प्रेस काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिलका अनुसार नियमानुसार दर्ता एवं सूचीकरण नभएका वेबसाइटहरूले आपत्तिजनक भ्रमपूर्ण शीर्षक राखेर समाचार प्रकाशित गरेको देखिएपछि आज मात्रै तीनवटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ।

त्यस्तै तीनवटा अनलाइन सञ्चारमाध्यमलाई विवादास्पद र आपत्तिजनक सामग्री हटाउन तथा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको काउन्सिलको भनाइ छ।

" /> काठमाडौं। कोभिड-१९ को घटनामा आपत्तिजनक र अतिरञ्जित शीर्षक राखेर प्रकाशित गर्ने ११ वटा दर्ता नभएका अनलाइन नेपालमा नखुल्ने बनाइएको छ। २६ वटा सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ मागिएको प्रेस काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिलका अनुसार नियमानुसार दर्ता एवं सूचीकरण नभएका वेबसाइटहरूले आपत्तिजनक भ्रमपूर्ण शीर्षक राखेर समाचार प्रकाशित गरेको देखिएपछि आज मात्रै तीनवटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ।

त्यस्तै तीनवटा अनलाइन सञ्चारमाध्यमलाई विवादास्पद र आपत्तिजनक सामग्री हटाउन तथा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको काउन्सिलको भनाइ छ।

"> दर्ता तथा सूचीकरण नभएका ११ वटा अनलाइन बन्द: Dekhapadhi
दर्ता तथा सूचीकरण नभएका ११ वटा अनलाइन बन्द <p style="text-align:justify">काठमाडौं। कोभिड-१९ को घटनामा आपत्तिजनक र अतिरञ्जित शीर्षक राखेर प्रकाशित गर्ने ११ वटा दर्ता नभएका अनलाइन नेपालमा नखुल्ने बनाइएको छ। २६ वटा सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ मागिएको प्रेस काउन्सिलले जनाएको छ।</p> <p style="text-align:justify">प्रेस काउन्सिलका अनुसार नियमानुसार दर्ता एवं सूचीकरण नभएका वेबसाइटहरूले आपत्तिजनक भ्रमपूर्ण शीर्षक राखेर समाचार प्रकाशित गरेको देखिएपछि आज मात्रै तीनवटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ।</p> <p style="text-align:justify">त्यस्तै तीनवटा अनलाइन सञ्चारमाध्यमलाई विवादास्पद र आपत्तिजनक सामग्री हटाउन तथा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको काउन्सिलको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्