कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउन अवधिमा बैंक सञ्चालन गर्न आवश्यक नभएको जनाएको छ।

कञ्चनपुरमा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको हस्ताक्षर रहेको उक्त पत्रमा कञ्चनपुरका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन दिइएको हाे।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैंकर्स क्लबलाई सम्बोधन गर्दै गरेको पत्राचारमा सरकारले कोभिड-१९ (कोरोना भाइरस)को रोकथामका लागि लकडाउन गरिरहेको अवस्थामा भीडभाड र मानिसहरूको आवागमन कम गर्न कञ्चनपुर जिल्लामा बैंक तथा बित्तीय संस्थाहरू सञ्चालन गर्न आवश्यक नदेखिएकोले अर्को सूचना जारी नभएसम्म्का लागि बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन दिएको हाे।

यसअघि राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले दैनिक तीन घण्टा सेवा दिन थालेका थिए।

" /> कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउन अवधिमा बैंक सञ्चालन गर्न आवश्यक नभएको जनाएको छ।

कञ्चनपुरमा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको हस्ताक्षर रहेको उक्त पत्रमा कञ्चनपुरका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन दिइएको हाे।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैंकर्स क्लबलाई सम्बोधन गर्दै गरेको पत्राचारमा सरकारले कोभिड-१९ (कोरोना भाइरस)को रोकथामका लागि लकडाउन गरिरहेको अवस्थामा भीडभाड र मानिसहरूको आवागमन कम गर्न कञ्चनपुर जिल्लामा बैंक तथा बित्तीय संस्थाहरू सञ्चालन गर्न आवश्यक नदेखिएकोले अर्को सूचना जारी नभएसम्म्का लागि बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन दिएको हाे।

यसअघि राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले दैनिक तीन घण्टा सेवा दिन थालेका थिए।

"> कञ्चनपुर प्रशासनकाे निर्देशन- ‘अर्को सूचना जारी नहुँदासम्म बैंक नखाेल्नू’: Dekhapadhi
कञ्चनपुर प्रशासनकाे निर्देशन- ‘अर्को सूचना जारी नहुँदासम्म बैंक नखाेल्नू’ <p style="text-align:justify">कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउन अवधिमा बैंक सञ्चालन गर्न आवश्यक नभएको जनाएको छ।</p> <p style="text-align:justify">कञ्चनपुरमा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको हस्ताक्षर रहेको उक्त पत्रमा कञ्चनपुरका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन दिइएको हाे।</p> <p style="text-align:justify">जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैंकर्स क्लबलाई सम्बोधन गर्दै गरेको पत्राचारमा सरकारले कोभिड-१९ (कोरोना भाइरस)को रोकथामका लागि लकडाउन गरिरहेको अवस्थामा भीडभाड र मानिसहरूको आवागमन कम गर्न कञ्चनपुर जिल्लामा बैंक तथा बित्तीय संस्थाहरू सञ्चालन गर्न आवश्यक नदेखिएकोले अर्को सूचना जारी नभएसम्म्का लागि बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन दिएको हाे।</p> <p style="text-align:justify">यसअघि राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले दैनिक तीन घण्टा सेवा दिन थालेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्