काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले विश्वव्यापी महामारी बनेको कोभिड-१९ विरुद्ध परिचालित सैनिकलाई आज महत्वपूर्ण १० बुँदे निर्देशन दिएका छन्।

जंगीअड्डाका अनुसार कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाईंमा सहयोगका लागि खटिने सैनिकहरूलाई प्रधानसेनापतिले यस्तो निर्देशन दिएका हुन्।

प्रधानसेनापतिले निर्देशनमा भनेका छन्, ‘संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोगाउनुहोस्।’

प्रधानसेनापतिले कठिन समय केही समयका लागि मात्र हो भन्ने कुरा सदैव मनमा राखेर परिचालित हुनसमेत निर्देशन दिएका छन्।

यस्ता छन् प्रधानसेनापतिका १० निर्देशनः

" /> काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले विश्वव्यापी महामारी बनेको कोभिड-१९ विरुद्ध परिचालित सैनिकलाई आज महत्वपूर्ण १० बुँदे निर्देशन दिएका छन्।

जंगीअड्डाका अनुसार कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाईंमा सहयोगका लागि खटिने सैनिकहरूलाई प्रधानसेनापतिले यस्तो निर्देशन दिएका हुन्।

प्रधानसेनापतिले निर्देशनमा भनेका छन्, ‘संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोगाउनुहोस्।’

प्रधानसेनापतिले कठिन समय केही समयका लागि मात्र हो भन्ने कुरा सदैव मनमा राखेर परिचालित हुनसमेत निर्देशन दिएका छन्।

यस्ता छन् प्रधानसेनापतिका १० निर्देशनः

"> कोभिड-१९ विरुद्ध खटिने सैनिकलाई प्रधानसेनापतिका १० निर्देशन: Dekhapadhi
कोभिड-१९ विरुद्ध खटिने सैनिकलाई प्रधानसेनापतिका १० निर्देशन
काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले विश्वव्यापी महामारी बनेको कोभिड-१९ विरुद्ध परिचालित सैनिकलाई आज महत्वपूर्ण १० बुँदे निर्देशन दिएका छन्।

जंगीअड्डाका अनुसार कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाईंमा सहयोगका लागि खटिने सैनिकहरूलाई प्रधानसेनापतिले यस्तो निर्देशन दिएका हुन्।

प्रधानसेनापतिले निर्देशनमा भनेका छन्, ‘संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोगाउनुहोस्।’

प्रधानसेनापतिले कठिन समय केही समयका लागि मात्र हो भन्ने कुरा सदैव मनमा राखेर परिचालित हुनसमेत निर्देशन दिएका छन्।

यस्ता छन् प्रधानसेनापतिका १० निर्देशनः

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्