काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सम्मान गारत अपर्ण गरेको छ।

राष्ट्रपति सीको सम्मानमा सेनाले २१ तोपको सलामी दिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सी आएको विमानमै पुगेर उनको स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अन्य विशिष्ट पदाधिकारी पनि सम्मान गारत समारोहका लागि विमानस्थल पुगेका छन्।

पूर्व पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्बासीको २०७४ मा भएको नेपाल भ्रमणको क्रममा टुँडिखेलमा सलामी दिइएको थियो।

सलामी समारोहमा समकक्षी पनि सहभागी हुने प्रचलन छ।

विमानस्थलमा नै समकक्षी पुग्दा शिष्टाचार नमिलेको देखिने भन्दै टुँलिखेलमा सलामी दिइने भनिए पनि चिनियाँ राष्ट्रपतिलाई त्रिभुवन विमानस्थलमा नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाली सेनाले सलामी दिएको हो।

" /> काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सम्मान गारत अपर्ण गरेको छ।

राष्ट्रपति सीको सम्मानमा सेनाले २१ तोपको सलामी दिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सी आएको विमानमै पुगेर उनको स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अन्य विशिष्ट पदाधिकारी पनि सम्मान गारत समारोहका लागि विमानस्थल पुगेका छन्।

पूर्व पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्बासीको २०७४ मा भएको नेपाल भ्रमणको क्रममा टुँडिखेलमा सलामी दिइएको थियो।

सलामी समारोहमा समकक्षी पनि सहभागी हुने प्रचलन छ।

विमानस्थलमा नै समकक्षी पुग्दा शिष्टाचार नमिलेको देखिने भन्दै टुँलिखेलमा सलामी दिइने भनिए पनि चिनियाँ राष्ट्रपतिलाई त्रिभुवन विमानस्थलमा नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाली सेनाले सलामी दिएको हो।

"> चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको सम्मान गारत: Dekhapadhi
चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको सम्मान गारत
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सम्मान गारत अपर्ण गरेको छ।

राष्ट्रपति सीको सम्मानमा सेनाले २१ तोपको सलामी दिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सी आएको विमानमै पुगेर उनको स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अन्य विशिष्ट पदाधिकारी पनि सम्मान गारत समारोहका लागि विमानस्थल पुगेका छन्।

पूर्व पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्बासीको २०७४ मा भएको नेपाल भ्रमणको क्रममा टुँडिखेलमा सलामी दिइएको थियो।

सलामी समारोहमा समकक्षी पनि सहभागी हुने प्रचलन छ।

विमानस्थलमा नै समकक्षी पुग्दा शिष्टाचार नमिलेको देखिने भन्दै टुँलिखेलमा सलामी दिइने भनिए पनि चिनियाँ राष्ट्रपतिलाई त्रिभुवन विमानस्थलमा नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाली सेनाले सलामी दिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्