कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको सरोकारवालाहरूको बैठकले दैनिक उपभोग्य सामग्रीका पसलहरू खुला गर्ने निर्णय गरेको छ।

जिल्लामा आपूर्ति व्यवस्थापन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा १२ सदस्यीय समितिसमेत गठन गरिएको छ।

बैठकले किराना पसल, तरकारी, मासु, औषधि, ग्यासलगायतका अत्यावश्यक सामानहरू उपलब्ध गराउने पसलहरू निर्वाधरूपमा सञ्चालन गर्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

" /> कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको सरोकारवालाहरूको बैठकले दैनिक उपभोग्य सामग्रीका पसलहरू खुला गर्ने निर्णय गरेको छ।

जिल्लामा आपूर्ति व्यवस्थापन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा १२ सदस्यीय समितिसमेत गठन गरिएको छ।

बैठकले किराना पसल, तरकारी, मासु, औषधि, ग्यासलगायतका अत्यावश्यक सामानहरू उपलब्ध गराउने पसलहरू निर्वाधरूपमा सञ्चालन गर्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

"> कैलालीमा अत्यावश्यक सामग्रीका पसल खुला रहने: Dekhapadhi
कैलालीमा अत्यावश्यक सामग्रीका पसल खुला रहने <p style="text-align:justify">कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको सरोकारवालाहरूको बैठकले दैनिक उपभोग्य सामग्रीका पसलहरू खुला गर्ने निर्णय गरेको छ।</p> <p style="text-align:justify">जिल्लामा आपूर्ति व्यवस्थापन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा १२ सदस्यीय समितिसमेत गठन गरिएको छ।</p> <p style="text-align:justify">बैठकले किराना पसल, तरकारी, मासु, औषधि, ग्यासलगायतका अत्यावश्यक सामानहरू उपलब्ध गराउने पसलहरू निर्वाधरूपमा सञ्चालन गर्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्