काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ।

आजको बैठकले भारतको कोलकाताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान  मुलुक भित्र्याउन, खाद्य सामग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार बिन्दुदेखि बजारसम्मको बाटोमा सवारीसाधन सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूलाई सडक मार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्ने तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

कोलकाताबाट नेपालको भन्सारमा बिन्दुसम्म आएर अड्किएका सामानहरू आवश्यक कागज बनाई छुटाउनुको साथै ती सामानहरू उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई समितिले आह्वानसमेत गरेको छ।

विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रह गर्नुका साथै एकैपटक भीडभाड हुने गरी बाहिर ननिस्कन र दूरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधारणलाई अपिल गरिएको छ।

समितिले आज सबै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि गरिएका प्रयासबारे पनि जानकारी लिएको छ। प्रदेशका मुख्यमन्त्रीहरूले स्वास्थ्य सामग्री र उपकरणको अभाव वर्तमान संकटका कारण भविष्यमा आईपर्न सक्ने वित्तीय दायित्वको समस्यालाई सम्बोधन गर्न केन्द्र सरकारसँग माग गरेको मन्त्री खतिवडाले जानकारी दिए।

उनका अनुसार क्वारेन्टाइन केन्द्र सञ्चालनसम्बन्धी केन्द्र सरकारले पठाएको मापदण्डअनुसार काम गर्ने र संक्रमण फैलन नदिन हरसम्भव प्रयास गर्ने सम्बन्धमा सबै मुख्यमन्त्रीहरूले प्रतिबद्धता जनाएका छन्।

पोखरामा रहेको पश्चिमाञ्चल अस्पताललाई कोरोना भाइरस संक्रमितको उपचार केन्द्र बनाउनका लागि केन्द्र सरकारले स्वीकृति दिएको छ।

" /> काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ।

"> न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समितिको निर्णय: Dekhapadhi
न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समितिको निर्णय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्