काठमाडौं। कोरोना भाइरस संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण भोकभोकै पर्न थालेका दैनिक ज्यालादारीका मजदुरले केही दिनको छाक टर्ने चिन्ता हटाएका छन्।

काठमाडौंको न्यूरोड क्षेत्रमा ज्यालादारीमा भरिया काम गर्दै आएका मजदुरले आज राहत दिएका हुन्। यसले उनीहरूलाई केही दिन जिविकोपार्जनका लागि मद्दत पुग्नेछ।

देखापढीमा प्रकाशित “न्यूरोडका भरिया भन्छन्- अब बाँच्ने कसरी?” शीर्षकको समाचार पढेर नीता राउत फाउण्डेसनकी संस्थापक नीता राउतले मजदुर भरियाहरूलाई सहयोग गरेकी हुन्।

नीता सञ्चारकर्मीसमेत हुन्। उनले फाउण्डेसनमार्फत् सहयोग जुटाउन पहल गरेपछि दोलखा घर भई अमेरिका बस्दै आएकी पद्मा श्रेष्ठले आर्थिक सहयोग गरेकी थिइन्।

त्यही राहत आज न्यूरोड क्षेत्रका १४ जना भरियालाई वितरण गरिएको हो।

व्यापार व्यवसाय ठप्प भएसँगै काम पाउन छाडेका भरियाहरूको छाक टर्नसमेत छाडेको थियो।

राहत वितरणमा महानगरीय प्रहरी वृत्त, जनसेवाले पनि सहयोग गरेको थियो। वृत्तका प्रमुख, डीएसपी सुनिलजंग शाहले अलपत्र परेका भरिया र सडक मजदुरलाई घर फर्कनसमेत सहयोग गरेको बताए ।

फाउण्डेसनले यसअघि पनि विभिन्न समस्यामा परेका असहायलाई सहयोग गर्दै आएको राउतले बताइन्।

“समाचार पढ्न पाएकाले दुःखमा परेकालाई केही छाक सहयोग गर्न पाएँ, म खुशी छु”, नीताले भनिन्।

मजदुरहरूलाई चामल, दाल, तेल, नुन, बेसार, चिउरा, विस्कुट, चाउचाउसमेत वितरण गरिएको थियो। धेरैजसो मजदुर दोलखा र काभ्रेका छन्। उनीहरू चाँडै घर फर्कन चाहन्छन । यसको व्यवस्थापन चाँडै गरिने डीएसपी शाहले बताए।

न्यूरोडमा मजदुरी गर्दै आएका ६० वर्षीय प्रेमबहादुर माझीले राहत पाएर केही दिनलाई ढुक्क भएको बताए।

अर्का मजदुर सीताराम मैनालीले भने, “अन्नपात पाएको मलाई अझैं विश्वास लागेको छैन, कसैले सहयोग गर्ला भन्ने सोचेकै थिइनँ।”

-अनिता भेट्‌वाल

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण भोकभोकै पर्न थालेका दैनिक ज्यालादारीका मजदुरले केही दिनको छाक टर्ने चिन्ता हटाएका छन्।

काठमाडौंको न्यूरोड क्षेत्रमा ज्यालादारीमा भरिया काम गर्दै आएका मजदुरले आज राहत दिएका हुन्। यसले उनीहरूलाई केही दिन जिविकोपार्जनका लागि मद्दत पुग्नेछ।

देखापढीमा प्रकाशित “न्यूरोडका भरिया भन्छन्- अब बाँच्ने कसरी?” शीर्षकको समाचार पढेर नीता राउत फाउण्डेसनकी संस्थापक नीता राउतले मजदुर भरियाहरूलाई सहयोग गरेकी हुन्।

नीता सञ्चारकर्मीसमेत हुन्। उनले फाउण्डेसनमार्फत् सहयोग जुटाउन पहल गरेपछि दोलखा घर भई अमेरिका बस्दै आएकी पद्मा श्रेष्ठले आर्थिक सहयोग गरेकी थिइन्।

त्यही राहत आज न्यूरोड क्षेत्रका १४ जना भरियालाई वितरण गरिएको हो।

व्यापार व्यवसाय ठप्प भएसँगै काम पाउन छाडेका भरियाहरूको छाक टर्नसमेत छाडेको थियो।

राहत वितरणमा महानगरीय प्रहरी वृत्त, जनसेवाले पनि सहयोग गरेको थियो। वृत्तका प्रमुख, डीएसपी सुनिलजंग शाहले अलपत्र परेका भरिया र सडक मजदुरलाई घर फर्कनसमेत सहयोग गरेको बताए ।

फाउण्डेसनले यसअघि पनि विभिन्न समस्यामा परेका असहायलाई सहयोग गर्दै आएको राउतले बताइन्।

“समाचार पढ्न पाएकाले दुःखमा परेकालाई केही छाक सहयोग गर्न पाएँ, म खुशी छु”, नीताले भनिन्।

मजदुरहरूलाई चामल, दाल, तेल, नुन, बेसार, चिउरा, विस्कुट, चाउचाउसमेत वितरण गरिएको थियो। धेरैजसो मजदुर दोलखा र काभ्रेका छन्। उनीहरू चाँडै घर फर्कन चाहन्छन । यसको व्यवस्थापन चाँडै गरिने डीएसपी शाहले बताए।

न्यूरोडमा मजदुरी गर्दै आएका ६० वर्षीय प्रेमबहादुर माझीले राहत पाएर केही दिनलाई ढुक्क भएको बताए।

अर्का मजदुर सीताराम मैनालीले भने, “अन्नपात पाएको मलाई अझैं विश्वास लागेको छैन, कसैले सहयोग गर्ला भन्ने सोचेकै थिइनँ।”

-अनिता भेट्‌वाल

"> गुजारा रोकिएका न्यूरोडका भरियाले पाए राहत: Dekhapadhi
गुजारा रोकिएका न्यूरोडका भरियाले पाए राहत

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्