धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिट्टै नै परीक्षण शुरू गर्ने सरकारी तयारी छ।
केही दिनअघिको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले धुलिखेल अस्पताल, वीर अस्पतालकम पनि कोभिड-१९ परीक्षणको लागि ल्याव व्यवस्था गर्ने जानकारी दिए।
सातैवटा प्रदेशमा कोरोना भाइरस संक्रमणको नमूना परीक्षण गर्ने गरी पूर्वाधारसहितको प्रयोगशाला व्यवस्थापन गर्ने मन्त्रालयको तयारी छ।
प्रदेशस्तरमा परीक्षण गर्ने व्यवस्था नहुन्जेल छिटो सवारीको साधनको माध्यमबाट केन्द्रीय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गराउने व्यवस्था मिलाइएको छ।
"> कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको नमूना लिन नेपाल एअरलाइन्सको जहाज नेपालगंज जाँदै: Dekhapadhi
कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको नमूना लिन नेपाल एअरलाइन्सको जहाज नेपालगंज जाँदै
काठमाडौं। कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीको संकलन गरिएको नमूना लिन नेपाल वायुसेवा निगमको जहाज आज नेपालगंज पठाउन लागिएको छ।
बिरामीबाट संकलन गरिएको थ्रोट स्वाब परीक्षणको लागि काठमाडौं ल्याउन निगमको वाइ-१२ जहाजले काठमाडौं-नेपालगंज उडान भर्ने अनुमति दिइसकिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
अहिले कोभिड-१९ भए/नभएको यकिन गर्न नमूना परीक्षणको पूर्वाधारसहितको ल्याव टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिट्टै नै परीक्षण शुरू गर्ने सरकारी तयारी छ।
केही दिनअघिको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले धुलिखेल अस्पताल, वीर अस्पतालकम पनि कोभिड-१९ परीक्षणको लागि ल्याव व्यवस्था गर्ने जानकारी दिए।
सातैवटा प्रदेशमा कोरोना भाइरस संक्रमणको नमूना परीक्षण गर्ने गरी पूर्वाधारसहितको प्रयोगशाला व्यवस्थापन गर्ने मन्त्रालयको तयारी छ।
प्रदेशस्तरमा परीक्षण गर्ने व्यवस्था नहुन्जेल छिटो सवारीको साधनको माध्यमबाट केन्द्रीय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गराउने व्यवस्था मिलाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्