काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थव्यवस्था यतिबेला निक्कै संकटपूर्ण अवस्थामा पुगिसकेको बताएको छ।

आईएमएफकी प्रमुख क्रिस्टलीना जर्जिवाले एक अनलाई प्रेस वार्तामा कोरोना भाइरसको संक्रमण आर्थिक संकटको मुख्य कारण भएको बताइन्। यो वर्षको आर्थिक मन्दी सन् २००९ को भन्दा  पनि भयावह हुने उनको भनाई छ। उनले भनिन्, "यो प्रष्ट छ कि हामी आर्थिक मन्दीको अवस्थामा प्रवेश गरिसकेका छौं। र,  यो पटकको मन्दी सन् २००९ भन्दा पनि डरलाग्दो हुनेछ।"

विश्वकै अर्थ व्यवस्थामा देखिएको संकटपूर्ण अवस्थाले भएको नोक्सानीबाट पार पाउन विकासशील राष्ट्रहरूलाई ठूलो आर्थिक सहयोगको आवश्यकता पर्ने जर्जिवाले बताइन्। विश्वभरका ८० देशले त आर्थिक संकटसँग जुध्न भनेर आईएमएफसँग सहयोगको प्रस्ताव गरिसकेका छन्।

जर्जिवाका अनुसार यो अवस्थामा विश्वबजार उकास्न कम्तिमा पनि दुई हजार ५०० अरब अमेरिकी डलरको आवश्यकता पर्नेछ। कोरोना भाइरसको संक्रमणबाट प्रभावित देशहरूमा गरिएको लकडाउनको अवस्थाले पनि विश्व बजार नराम्ररी प्रभावित भएको छ। बेरोजगारी संकट पनि बढेको छ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थव्यवस्था यतिबेला निक्कै संकटपूर्ण अवस्थामा पुगिसकेको बताएको छ।

आईएमएफकी प्रमुख क्रिस्टलीना जर्जिवाले एक अनलाई प्रेस वार्तामा कोरोना भाइरसको संक्रमण आर्थिक संकटको मुख्य कारण भएको बताइन्। यो वर्षको आर्थिक मन्दी सन् २००९ को भन्दा  पनि भयावह हुने उनको भनाई छ। उनले भनिन्, "यो प्रष्ट छ कि हामी आर्थिक मन्दीको अवस्थामा प्रवेश गरिसकेका छौं। र,  यो पटकको मन्दी सन् २००९ भन्दा पनि डरलाग्दो हुनेछ।"

विश्वकै अर्थ व्यवस्थामा देखिएको संकटपूर्ण अवस्थाले भएको नोक्सानीबाट पार पाउन विकासशील राष्ट्रहरूलाई ठूलो आर्थिक सहयोगको आवश्यकता पर्ने जर्जिवाले बताइन्। विश्वभरका ८० देशले त आर्थिक संकटसँग जुध्न भनेर आईएमएफसँग सहयोगको प्रस्ताव गरिसकेका छन्।

जर्जिवाका अनुसार यो अवस्थामा विश्वबजार उकास्न कम्तिमा पनि दुई हजार ५०० अरब अमेरिकी डलरको आवश्यकता पर्नेछ। कोरोना भाइरसको संक्रमणबाट प्रभावित देशहरूमा गरिएको लकडाउनको अवस्थाले पनि विश्व बजार नराम्ररी प्रभावित भएको छ। बेरोजगारी संकट पनि बढेको छ।

"> विश्व नै आर्थिक मन्दीको अवस्थामा प्रवेश, विकासशील राष्ट्रहरू झनै बढी समस्यामा: आईएमएफ: Dekhapadhi
विश्व नै आर्थिक मन्दीको अवस्थामा प्रवेश, विकासशील राष्ट्रहरू झनै बढी समस्यामा: आईएमएफ
काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थव्यवस्था यतिबेला निक्कै संकटपूर्ण अवस्थामा पुगिसकेको बताएको छ।

आईएमएफकी प्रमुख क्रिस्टलीना जर्जिवाले एक अनलाई प्रेस वार्तामा कोरोना भाइरसको संक्रमण आर्थिक संकटको मुख्य कारण भएको बताइन्। यो वर्षको आर्थिक मन्दी सन् २००९ को भन्दा  पनि भयावह हुने उनको भनाई छ। उनले भनिन्, "यो प्रष्ट छ कि हामी आर्थिक मन्दीको अवस्थामा प्रवेश गरिसकेका छौं। र,  यो पटकको मन्दी सन् २००९ भन्दा पनि डरलाग्दो हुनेछ।"

विश्वकै अर्थ व्यवस्थामा देखिएको संकटपूर्ण अवस्थाले भएको नोक्सानीबाट पार पाउन विकासशील राष्ट्रहरूलाई ठूलो आर्थिक सहयोगको आवश्यकता पर्ने जर्जिवाले बताइन्। विश्वभरका ८० देशले त आर्थिक संकटसँग जुध्न भनेर आईएमएफसँग सहयोगको प्रस्ताव गरिसकेका छन्।

जर्जिवाका अनुसार यो अवस्थामा विश्वबजार उकास्न कम्तिमा पनि दुई हजार ५०० अरब अमेरिकी डलरको आवश्यकता पर्नेछ। कोरोना भाइरसको संक्रमणबाट प्रभावित देशहरूमा गरिएको लकडाउनको अवस्थाले पनि विश्व बजार नराम्ररी प्रभावित भएको छ। बेरोजगारी संकट पनि बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्