निगमको वाई- १२ ई मोडेलको ९ एन एकेयू कलसाइनको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट केही पर घाँसे मैदानमा चिप्लिएको हो ।
विमानमा चालक केबी लिम्बु, सहचालक एमआर पाण्डे र एअरहोस्टेस किरण आचार्य सवार थिए।
एकजना भेरी अञ्चल अस्पतालका र एकजना कोहलपुर मेडिकल कलेजका चिकित्सक थिए। उनीहरू पाँचैजनाको अवस्था सामान्य रहेको बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर ओलीले जानकारी दिए।
काठमाडौंबाट १० बजे जहाज उडेको थियो। सवा एक बजे काठमाडौं फर्किने तालिका थियो ।
दुर्घटना भएको जहाज काठमाडौंबाट ईन्जिनियरसहितको प्राविधिक टोलीले परीक्षण गरेपछि मात्रै उड्ने /नउड्ने प्रष्ट हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

नेपालगञ्ज विमानस्थलमा दुर्घटना भएको नेपाल एअरलाइन्सको जहाज (पाँच तस्वीरसहित)

काठमाडौं। कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरूको थ्रोट स्वाब नमूना लिन काठमाडौंबाट गएको नेपाल एअरलाइन्सको विमान आज ११ बजेर ३५ मिनेट जाँदा नेपालगञ्‍जस्थित राँझा विमानस्थलमा दुर्घटना भएको छ।

निगमको वाई- १२ ई मोडेलको ९ एन एकेयू कलसाइनको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट केही पर घाँसे मैदानमा चिप्लिएको हो ।

विमानमा चालक केबी लिम्बु, सहचालक एमआर पाण्डे र एअरहोस्टेस किरण आचार्य सवार थिए।

एकजना भेरी अञ्चल अस्पतालका र एकजना कोहलपुर मेडिकल कलेजका चिकित्सक थिए। उनीहरू पाँचैजनाको अवस्था सामान्य रहेको बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर ओलीले जानकारी दिए।

काठमाडौंबाट १० बजे जहाज उडेको थियो। सवा एक बजे काठमाडौं फर्किने तालिका थियो ।

दुर्घटना भएको जहाज काठमाडौंबाट ईन्जिनियरसहितको प्राविधिक टोलीले परीक्षण गरेपछि मात्रै उड्ने /नउड्ने प्रष्ट हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

विमान दुर्घटनाका केही तस्वीरहरू:-

पढ्नुहोस्

नेपालगन्ज विमानस्थलमा जहाज दुर्घटना