काठमाडाैं। कोभिड–१९ का विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को नेपाल गुणस्तर बनेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले पीपीईको मापदण्ड तयार गरेको हो।

विभागले तत्कालका लागि मास्क, स्यानिटाइजर, सर्जिकल पन्जा र प्रोटेक्टिभ क्लथ (गाउन/एप्रोन)को मापदण्ड तयार गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले देखापढीलाई बताए।

उनले भने, “कोभिड–१९ का विरामीको उपचारमा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने मुख्य चारवटा सुरक्षा सामग्रीको नेपाल गुणस्तर तयार भएको छ। नेपालमा यी सामान उत्पादन गर्नेले उक्त मापदण्डको आधारमा बनाउन सक्छन्।”

विभागले तयार गरेको मापदण्डको विषयमा जानकारी गराउन १६ चैतमा सर्वपक्षीय छलफल कार्यक्रम राखिएको र त्यही कार्यक्रमबाट पीपीईको नेपाल गुणस्तर घोषणा गरिने पुडासैनीले बताए।

मास्क उत्पादन गर्दा ब्याक्टेरिया फिल्टर हुने, श्वासप्रश्वासमा सजिलो हुने, पानीका कणहरू मास्कबाट भित्र छिर्न नसक्ने बनाउनु पर्ने पुडासैनीले बताए। त्यसैगरी, स्यानिटाइजरको लागि विभागले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई नै आधार बनाएको छ।

सर्जिकल पन्जा बनाउँदा इन्टरनेशल अर्गनाइजेशन फर स्ट्याण्डराइजेशन (आइएसओ) मापदण्डलाई पछ्याउनु पर्ने गरी विभागले नेपाल गुणस्तर तोकेको छ।

त्यसैगरी, प्रोटेक्टिभ क्लथ (गाउन÷एप्रोन) बनाउँदा भने चिनियाँ गुणस्तरलाई आधार बनाइएको पुडासैनीले बताए। “प्रोटेक्टिभ क्लथमा पानीका कणहरू भित्र छिर्न नहुने प्रकृतिको हुनुपर्छ। सिन्थेटिक मटेरियलबाट मात्रै यस्तो एप्रोन बनाउन सकिन्छ। सामान्य कपडाहरूबाट यो तयार हुन सक्दैन।”

यस्तो प्रोटेक्टिभ क्लथमा मसिनो सिलाई भएको, त्यसमा प्रयोग गरिएको जिप्परबाट पनि पानीका कण तथा व्याक्टेरिया प्रवेश गर्न नसक्ने बनाइएको हुनुपर्ने पुडासैनीले बताए।

विभागले तत्कालको लागि गुणस्तर तयार गरेको भए पनि नेपालमा उत्पादन भएका त्यस्ता सामानको मेकानिकल परीक्षण भने अहिले हुन नसक्ने पुडासैनीले बताए। “ती सामानको मेकानिकल परीक्षणको लागि अहिले विभागमा कुनै प्रविधि छैन्। तत्काल त्यस्तो प्रविधि ल्याउन सक्ने अवस्था पनि छैन। नेपालमा पीपीई उत्पादन गर्दा गुणस्तरमा ध्यान दिन सजिलो होस् भनेर मापदण्ड बनाएका हौं”, उनले भने।

नेपालमा अहिले स्थानीय स्तररमा स्यानिटाइजर, मास्क र प्रोटेक्टिभ क्लथ उत्पादन हुनथालेको छ। नेपाल चेम्बर अफ कमर्स र व्यवसायी दीपक मल्होत्राको पहलमा मास्क उत्पादन भइरहेको छ भने महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले प्रोटेक्टिभ क्लथ उत्पादन थालेको छ।

" /> काठमाडाैं। कोभिड–१९ का विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को नेपाल गुणस्तर बनेको छ।

"> पीपीईको नेपाल गुणस्तर बन्यो, अब मापदण्डमा रहेर उत्पादन गर्न सकिने: Dekhapadhi
पीपीईको नेपाल गुणस्तर बन्यो, अब मापदण्डमा रहेर उत्पादन गर्न सकिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्