कैलाली। सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमित बिरामीको चिकित्सकहरूले स्वास्थ्य अवस्था जाँच गरेका छन्।

कोरोना भाइरस संक्रमण भएको पुष्टि भएछि कोही पनि स्वास्थ्यकर्मीले आफूलाई नहेरेको ती बिरामीले गुनासो गरेका थिए।

आज दिउँसो बिरामीलाई भेट्न गएका चिकित्सकहरूले संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेय, डा. शेरबहादुर कमर, डा. निराजनदत्त शर्मा, डा. जगदिश जोशी लगायतका चिकित्सकहरूको उनको स्वास्थ्य अवस्था बुझेका थिए।

युवकको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शर्माले बताए।

उनले छुट्टै रहेको आइसोलेसनमै एकजना कर्मचारी उनको हेरचाहको लागि खटाइएको बताए। डा. शर्माले बिरामीका लागि खाना र तातो पानीको समेत व्यवस्था गरिएको बताउँदै केही समस्या भए फोन गर्न भनेको बताए।

उनले बिरामीलाई सहज होस् भनेर अस्पतालले वाइफाइको समेत व्यवस्थापन गरेको भन्दै युवकले भनेजस्तो उनको उपचारमा अस्पतालले कुनै किसिमको लापरवाही नगरेको दाबी गरे।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमित बिरामीको चिकित्सकहरूले स्वास्थ्य अवस्था जाँच गरेका छन्।

कोरोना भाइरस संक्रमण भएको पुष्टि भएछि कोही पनि स्वास्थ्यकर्मीले आफूलाई नहेरेको ती बिरामीले गुनासो गरेका थिए।

आज दिउँसो बिरामीलाई भेट्न गएका चिकित्सकहरूले संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेय, डा. शेरबहादुर कमर, डा. निराजनदत्त शर्मा, डा. जगदिश जोशी लगायतका चिकित्सकहरूको उनको स्वास्थ्य अवस्था बुझेका थिए।

युवकको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शर्माले बताए।

उनले छुट्टै रहेको आइसोलेसनमै एकजना कर्मचारी उनको हेरचाहको लागि खटाइएको बताए। डा. शर्माले बिरामीका लागि खाना र तातो पानीको समेत व्यवस्था गरिएको बताउँदै केही समस्या भए फोन गर्न भनेको बताए।

उनले बिरामीलाई सहज होस् भनेर अस्पतालले वाइफाइको समेत व्यवस्थापन गरेको भन्दै युवकले भनेजस्तो उनको उपचारमा अस्पतालले कुनै किसिमको लापरवाही नगरेको दाबी गरे।

"> कोरोना भाइरस संक्रमित युवकलाई चिकित्सकले भेटे, भन्छन्- अवस्था ‘नर्मल’ छ: Dekhapadhi
कोरोना भाइरस संक्रमित युवकलाई चिकित्सकले भेटे, भन्छन्- अवस्था ‘नर्मल’ छ
कैलाली। सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमित बिरामीको चिकित्सकहरूले स्वास्थ्य अवस्था जाँच गरेका छन्।

कोरोना भाइरस संक्रमण भएको पुष्टि भएछि कोही पनि स्वास्थ्यकर्मीले आफूलाई नहेरेको ती बिरामीले गुनासो गरेका थिए।

आज दिउँसो बिरामीलाई भेट्न गएका चिकित्सकहरूले संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेय, डा. शेरबहादुर कमर, डा. निराजनदत्त शर्मा, डा. जगदिश जोशी लगायतका चिकित्सकहरूको उनको स्वास्थ्य अवस्था बुझेका थिए।

युवकको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शर्माले बताए।

उनले छुट्टै रहेको आइसोलेसनमै एकजना कर्मचारी उनको हेरचाहको लागि खटाइएको बताए। डा. शर्माले बिरामीका लागि खाना र तातो पानीको समेत व्यवस्था गरिएको बताउँदै केही समस्या भए फोन गर्न भनेको बताए।

उनले बिरामीलाई सहज होस् भनेर अस्पतालले वाइफाइको समेत व्यवस्थापन गरेको भन्दै युवकले भनेजस्तो उनको उपचारमा अस्पतालले कुनै किसिमको लापरवाही नगरेको दाबी गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्