काठमाडौं। नेपाल लकडाउन भए पछि विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई यती एअरलाइन्स र तारा एअरले आज काठमाडौं ल्याएको छ।

यती एअरले आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकलाई काठमाडौं ल्याएको यती एअरलाइन्सले बताएको छ।

यसरी उद्धार गरेर ल्याइएको मध्ये पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन्। यतीले आजै लुक्लाबाट १४ जना अस्ट्रेलियन नागरिक पनि काठमाडौ ल्याएको छ।

लुक्लामा अझै १५ जना अमेरिकन नागरिक उद्धारको पर्खाइमा छन्। उनीहरुलाई लिन तारा एअरको विमान जान लागेको भए पनि मौसम खराबीको कारण अहिले उडान स्थगित गरिएको यति एअरलाइन्सको बरिष्ठ बजार अधिकृत विपना श्रेष्ठले बताइन्। मौसम खुल्नासाथ लुक्लाको लागि तारा एअरको जहाज जानेछ।

काठमाडौं स्थित जर्मनी, अस्टे«लियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणले यती एअरलाइन्स र तारा एअरलाई पर्यटकहरूको उद्धार गरिदिन भनेको थियो। यती र ताराले पर्यटकको उद्धारको लागि आज मात्रै पाँच वटा उडान गरेको छ।

त्यस्तै, यती एयरलाइन्सले १४ चैतमा पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्धार गरी काठमाडौं ल्याएको थियो। तारा एअरले १३ चैतमा लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकलाई लुक्लाबाट उद्धार गरी काठमाडौं ल्याएको थियो।

" /> काठमाडौं। नेपाल लकडाउन भए पछि विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई यती एअरलाइन्स र तारा एअरले आज काठमाडौं ल्याएको छ।

यती एअरले आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकलाई काठमाडौं ल्याएको यती एअरलाइन्सले बताएको छ।

यसरी उद्धार गरेर ल्याइएको मध्ये पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन्। यतीले आजै लुक्लाबाट १४ जना अस्ट्रेलियन नागरिक पनि काठमाडौ ल्याएको छ।

लुक्लामा अझै १५ जना अमेरिकन नागरिक उद्धारको पर्खाइमा छन्। उनीहरुलाई लिन तारा एअरको विमान जान लागेको भए पनि मौसम खराबीको कारण अहिले उडान स्थगित गरिएको यति एअरलाइन्सको बरिष्ठ बजार अधिकृत विपना श्रेष्ठले बताइन्। मौसम खुल्नासाथ लुक्लाको लागि तारा एअरको जहाज जानेछ।

काठमाडौं स्थित जर्मनी, अस्टे«लियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणले यती एअरलाइन्स र तारा एअरलाई पर्यटकहरूको उद्धार गरिदिन भनेको थियो। यती र ताराले पर्यटकको उद्धारको लागि आज मात्रै पाँच वटा उडान गरेको छ।

त्यस्तै, यती एयरलाइन्सले १४ चैतमा पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्धार गरी काठमाडौं ल्याएको थियो। तारा एअरले १३ चैतमा लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकलाई लुक्लाबाट उद्धार गरी काठमाडौं ल्याएको थियो।

"> पोखरा र लुक्लाबाट ७५ जना पर्यटकलाई आज काठमाडौं ल्याइयो: Dekhapadhi
पोखरा र लुक्लाबाट ७५ जना पर्यटकलाई आज काठमाडौं ल्याइयो
काठमाडौं। नेपाल लकडाउन भए पछि विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई यती एअरलाइन्स र तारा एअरले आज काठमाडौं ल्याएको छ।

यती एअरले आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकलाई काठमाडौं ल्याएको यती एअरलाइन्सले बताएको छ।

यसरी उद्धार गरेर ल्याइएको मध्ये पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन्। यतीले आजै लुक्लाबाट १४ जना अस्ट्रेलियन नागरिक पनि काठमाडौ ल्याएको छ।

लुक्लामा अझै १५ जना अमेरिकन नागरिक उद्धारको पर्खाइमा छन्। उनीहरुलाई लिन तारा एअरको विमान जान लागेको भए पनि मौसम खराबीको कारण अहिले उडान स्थगित गरिएको यति एअरलाइन्सको बरिष्ठ बजार अधिकृत विपना श्रेष्ठले बताइन्। मौसम खुल्नासाथ लुक्लाको लागि तारा एअरको जहाज जानेछ।

काठमाडौं स्थित जर्मनी, अस्टे«लियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणले यती एअरलाइन्स र तारा एअरलाई पर्यटकहरूको उद्धार गरिदिन भनेको थियो। यती र ताराले पर्यटकको उद्धारको लागि आज मात्रै पाँच वटा उडान गरेको छ।

त्यस्तै, यती एयरलाइन्सले १४ चैतमा पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्धार गरी काठमाडौं ल्याएको थियो। तारा एअरले १३ चैतमा लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकलाई लुक्लाबाट उद्धार गरी काठमाडौं ल्याएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्