काठमाडौं। काठमाडौं महानगरपालिकाले कुनै संघसंस्थाले चाहेमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सम्बन्धित वडामार्फत् राहत तथा भोजन सेवा उपलब्ध गराउन सकिने निर्णय गरेको छ।
कोभिड–१९ का रोकथामका लागि सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै कुनै संघसंस्थाले चाहेमा राहत वा भोजन सेवा उपलब्ध गराउन सक्ने गरी निर्णय गरिएकाे काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश ज्ञवालीले जानकारी दिए।
त्यस्तै महानगरपालिकाले ग्यास र जरुरी खाद्यान्न बिक्री गर्ने पसल खुला रहने हुँदा भीड नगरी नजिकको पसलबाट किन्ने र समस्या परे वडाध्यक्षलाई सम्पर्क गर्नसमेत महानगरवासीलाई आग्रह गरेको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले कुनै संघसंस्थाले चाहेमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सम्बन्धित वडामार्फत् राहत तथा भोजन सेवा उपलब्ध गराउन सकिने निर्णय गरेको छ।निर्णय:
— Rajesh Gyawali (@Rajesh1manari) March 28, 2020
१. कुनै संघ सस्थाले राहत वा भोजन सेवा उपलब्ध गराउन चाहेमा जिल्ला प्रशासन कार्यालय सङ समन्वय गरि सम्बन्धित वडा मार्फत गर्न सकिने,
२. ग्यास र जरुरी खाद्यान्न बिक्री गर्ने पसल खुला रहने हुँदा भिड नगरी नजिकको पसलबाट किन्ने, समस्या परे सम्बन्धीत ward अध्यक्ष लाई सम्पर्क गर्ने pic.twitter.com/h1GZK0aROz
कोभिड–१९ का रोकथामका लागि सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै कुनै संघसंस्थाले चाहेमा राहत वा भोजन सेवा उपलब्ध गराउन सक्ने गरी निर्णय गरिएकाे काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश ज्ञवालीले जानकारी दिए।
त्यस्तै महानगरपालिकाले ग्यास र जरुरी खाद्यान्न बिक्री गर्ने पसल खुला रहने हुँदा भीड नगरी नजिकको पसलबाट किन्ने र समस्या परे वडाध्यक्षलाई सम्पर्क गर्नसमेत महानगरवासीलाई आग्रह गरेको छ।
">निर्णय: