काठमाडौं। नेपाल उद्योग परिसंघले स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) एक सय थान र ७५ हजार थान मास्क सरकारलाई उपलब्ध गराएको छ।

परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाल उक्त सामग्री हस्तान्तरण गरेको हो।

विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु सरकारलाई उपलब्ध गराईएको परिसंघका अध्यक्ष मोरले बताए। केही दिनमै विदेशबाट सामान आयात गरी सरकारलाई उपलब्ध गराउने उनले बताए।

अध्यक्ष मोरले स्वास्थ्य संकटको अवस्थामा संक्रमणको रोकथाममा पहिलो पक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अनुरोध गरेका छन्।

" /> काठमाडौं। नेपाल उद्योग परिसंघले स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) एक सय थान र ७५ हजार थान मास्क सरकारलाई उपलब्ध गराएको छ।

परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाल उक्त सामग्री हस्तान्तरण गरेको हो।

विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु सरकारलाई उपलब्ध गराईएको परिसंघका अध्यक्ष मोरले बताए। केही दिनमै विदेशबाट सामान आयात गरी सरकारलाई उपलब्ध गराउने उनले बताए।

अध्यक्ष मोरले स्वास्थ्य संकटको अवस्थामा संक्रमणको रोकथाममा पहिलो पक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अनुरोध गरेका छन्।

"> परिसंघले सरकारलाई दियो एक सय थान पीपीई र ७५ हजार थान मास्क: Dekhapadhi
परिसंघले सरकारलाई दियो एक सय थान पीपीई र ७५ हजार थान मास्क <p style="text-align:justify">काठमाडौं। नेपाल उद्योग परिसंघले स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) एक सय थान र ७५ हजार थान मास्क सरकारलाई उपलब्ध गराएको छ।</p> <p style="text-align:justify">परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाल उक्त सामग्री हस्तान्तरण गरेको हो।</p> <p style="text-align:justify">विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु सरकारलाई उपलब्ध गराईएको परिसंघका अध्यक्ष मोरले बताए। केही दिनमै विदेशबाट सामान आयात गरी सरकारलाई उपलब्ध गराउने उनले बताए।</p> <p style="text-align:justify">अध्यक्ष मोरले स्वास्थ्य संकटको अवस्थामा संक्रमणको रोकथाममा पहिलो पक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अनुरोध गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्