नेपालगञ्ज। नेपालगञ्ज उद्योग वाणिज्य संघले घुम्ती सेवा शुरू गरेको छ।

कोरोना भाइरस संक्रमण रोक्न लागू भएको लकडाउनमा उपभोग्य सामग्रीको अभाव सिर्जना हुन नदिन संघले आजदेखि यस्तो सेवा सञ्चालनमा ल्याएको हो।

पहिलो दिन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर एकको कार्यालय र नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघसँगको समन्वयमा वडा नम्बर एकमा घुम्ती सेवा सञ्चालन गरियो।

घुम्ती सेवामा गाडीमार्फत् घर–घरमा चामल, दाल, पिठो, नुन, तेल जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराइने संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए।

घुम्ती सेवा सञ्चालनको अवसरमा प्रदेश सांसद आईपी खरेल, संघका अध्यक्ष मन्सुरी, वडा नम्बर एकका अध्यक्ष प्रमोद धिताल, संघका महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी, कार्यसमिति सदस्य श्यामसुन्दर अधिकारी र नेपालगञ्ज खाद्य तथा किराना व्यवसायी संघका महासचिव टोपबहादुर थापा सहभागी थिए।

भीडभाड नहुने गरी घुम्ती सेवाबाट अत्यावश्यक सामग्री वितरण गरिने संघका अध्यक्ष मन्सुरीले बताए। प्रदेश सांसद खरेल र वडा अध्यक्ष रिजालले निजी क्षेत्रको सहकार्यमा बजारमा सिर्जना हुने अभाव अन्त्य गरिने उल्लेख गरे।

" /> नेपालगञ्ज। नेपालगञ्ज उद्योग वाणिज्य संघले घुम्ती सेवा शुरू गरेको छ।

"> नेपालगञ्ज उद्योग वाणिज्य संघले शुरू गर्‍यो घुम्ती सेवा: Dekhapadhi
नेपालगञ्ज उद्योग वाणिज्य संघले शुरू गर्‍यो घुम्ती सेवा
नेपालगञ्ज। नेपालगञ्ज उद्योग वाणिज्य संघले घुम्ती सेवा शुरू गरेको छ।

कोरोना भाइरस संक्रमण रोक्न लागू भएको लकडाउनमा उपभोग्य सामग्रीको अभाव सिर्जना हुन नदिन संघले आजदेखि यस्तो सेवा सञ्चालनमा ल्याएको हो।

पहिलो दिन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर एकको कार्यालय र नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघसँगको समन्वयमा वडा नम्बर एकमा घुम्ती सेवा सञ्चालन गरियो।

घुम्ती सेवामा गाडीमार्फत् घर–घरमा चामल, दाल, पिठो, नुन, तेल जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराइने संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए।

घुम्ती सेवा सञ्चालनको अवसरमा प्रदेश सांसद आईपी खरेल, संघका अध्यक्ष मन्सुरी, वडा नम्बर एकका अध्यक्ष प्रमोद धिताल, संघका महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी, कार्यसमिति सदस्य श्यामसुन्दर अधिकारी र नेपालगञ्ज खाद्य तथा किराना व्यवसायी संघका महासचिव टोपबहादुर थापा सहभागी थिए।

भीडभाड नहुने गरी घुम्ती सेवाबाट अत्यावश्यक सामग्री वितरण गरिने संघका अध्यक्ष मन्सुरीले बताए। प्रदेश सांसद खरेल र वडा अध्यक्ष रिजालले निजी क्षेत्रको सहकार्यमा बजारमा सिर्जना हुने अभाव अन्त्य गरिने उल्लेख गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्