विराटनगर। प्रदेश १ ले प्रदेशका सुरक्षा समितिहरूलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले नेपाली सेनालाई क्वरेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पुर्‍याउने जिम्मेवारी तोकेको छ।

त्यस्तै नेपाल र प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाइन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरूको सुरक्षा र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकिएको छ।

प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरू समेत गठन भएका छन्।

आजै मुख्यमन्त्री राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन भएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिबहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ। गठन भएका समितिहरूमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन्।

बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीहरूलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय पनि गरेको छ। बैठकले प्रदेश सभाका सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्न निर्देशन दिएको छ।

" /> विराटनगर। प्रदेश १ ले प्रदेशका सुरक्षा समितिहरूलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ।

"> प्रदेश १ का सुरक्षा समितिलाई १ करोड ६८ लाख रकम उपलब्ध गराइने: Dekhapadhi
प्रदेश १ का सुरक्षा समितिलाई १ करोड ६८ लाख रकम उपलब्ध गराइने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्