कोभिड–१९ बाट बच्न घरमै बसौ भन्ने सन्देश सहितको ‘रिङ ब्याक टोन’ प्रयोग गरेको थियो।
पढ्नुहाेस्
घरमै बस्नुहाेस्, स्वास्थ्यमा समस्या भए १११५ मा फाेन गर्नुहाेस्
" /> कोभिड–१९ बाट बच्न घरमै बसौ भन्ने सन्देश सहितको ‘रिङ ब्याक टोन’ प्रयोग गरेको थियो।
पढ्नुहाेस्
घरमै बस्नुहाेस्, स्वास्थ्यमा समस्या भए १११५ मा फाेन गर्नुहाेस्
"> ‘विदेशबाट आएकाहरू अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्‍नुहोस्’: Dekhapadhi
‘विदेशबाट आएकाहरू अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्‍नुहोस्’
टेलिकमले आजबाट यस्तो सन्देश बजाउन थालेको हो। टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने, “काठमाडौं बाहिरको सबै नेटवर्कमा ‘रिङ ब्याक टोन’ परिवर्तन भइसक्यो उपत्यकाको नेटवर्कमा पनि केही बेरमा परिवर्तन भइसक्छ।”
नेपाल टेलिभिजनको समाचार प्रस्तोता अनिता विन्दूको आवाजमा नयाँ ‘रिङ ब्याक टोन’ रेकर्ड गरिएको छ। विन्दू नेपाल टेलिभिजनको समाचार प्रस्तोता हुन्। उनको आवाजमा यसअघि पनि कोभिड–१९ सम्बन्धी ‘रिङ ब्याक टोन’ नेपाल टेलिकमले बजाएको थियो।
नेपाल टेलिकमको यी पछिल्ला तीनवटा ‘रिङ ब्याक टोन’ बनाउनको लागि नेपाल टेलिभिजनले सहयोग गरेको टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताए।
“आवाज रेकर्डको सुविधा र जनशक्ति नेपाल टेलिभिजनले उपलब्ध गराएको हो। पछिल्ला तीनवटा ‘रिङ ब्याक टोन’मा नेपाल टेलिकम र नेपाल टेलिभिजनको सहकार्य छ”, अधिकारीले भने।
यसअघि नेपाल टेलिकमले कोभिड–१९ का लक्षणहरू र कोभिड–१९ बाट बच्न घरमै बसौ भन्ने सन्देश सहितको ‘रिङ ब्याक टोन’ प्रयोग गरेको थियो।
पढ्नुहाेस्
घरमै बस्नुहाेस्, स्वास्थ्यमा समस्या भए १११५ मा फाेन गर्नुहाेस्
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्