काठमाडौं। बलिउड अभिनेता अक्षयकुमारले भारतीय प्रधानमन्त्री राहत कोषमा २५ करोड भारू सहयोग गरेका छन्।
कोडिड-१९ सँग जुधिरहेको भारतलाई अभिनेता अक्षयकुमारले ४० करोड नेपाली रूपैयाँ बराबर सहयोग गरेका हुन्।
भारतमा १५ अप्रिलसम्म्मको लागि लकडाउनको घोषणा गरिएको छ।
अक्षयले ट्वीटरमार्फत् भनेका छन्, ‘यो यस्तो समय हो, मानिसको ज्यानभन्दा ठ्रूलो केही छैन। यस्तोमा म मेरो बचतबाट २५ करोड सहयोग गर्दैछु।’
" /> काठमाडौं। बलिउड अभिनेता अक्षयकुमारले भारतीय प्रधानमन्त्री राहत कोषमा २५ करोड भारू सहयोग गरेका छन्।This is that time when all that matters is the lives of our people. And we need to do anything and everything it takes. I pledge to contribute Rs 25 crores from my savings to @narendramodi ji’s PM-CARES Fund. Let’s save lives, Jaan hai toh jahaan hai. ?? https://t.co/dKbxiLXFLS
— Akshay Kumar (@akshaykumar) March 28, 2020
कोडिड-१९ सँग जुधिरहेको भारतलाई अभिनेता अक्षयकुमारले ४० करोड नेपाली रूपैयाँ बराबर सहयोग गरेका हुन्।
भारतमा १५ अप्रिलसम्म्मको लागि लकडाउनको घोषणा गरिएको छ।
अक्षयले ट्वीटरमार्फत् भनेका छन्, ‘यो यस्तो समय हो, मानिसको ज्यानभन्दा ठ्रूलो केही छैन। यस्तोमा म मेरो बचतबाट २५ करोड सहयोग गर्दैछु।’
">This is that time when all that matters is the lives of our people. And we need to do anything and everything it takes. I pledge to contribute Rs 25 crores from my savings to @narendramodi ji’s PM-CARES Fund. Let’s save lives, Jaan hai toh jahaan hai. ?? https://t.co/dKbxiLXFLS
— Akshay Kumar (@akshaykumar) March 28, 2020