काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नमूना परीक्षण आजदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरू गरिएको जनाएकाे छ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरू गरिएको जानकारी दिए।

यसअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो। उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ।

उनले आजदेखि कोभिड-१९ का बारेमा सर्वसाधारणलाई जानकारी दिन थप एक  कल सेन्टर विस्तार गरिएको जानकारी दिए। उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ।

उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड-१९ संक्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताए। ‘‘हिजो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो उनको डिस्चार्ज भएको छैन’’, उनले भने, ‘‘उनको टेकु अस्पतालमा नियमित उपचार भइरहेको छ।’’

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आज थप एकजनामा कोभिड-१९ को संक्रमण देखिएको जानकारी दिए। रासस

" /> काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नमूना परीक्षण आजदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरू गरिएको जनाएकाे छ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरू गरिएको जानकारी दिए।

यसअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो। उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ।

उनले आजदेखि कोभिड-१९ का बारेमा सर्वसाधारणलाई जानकारी दिन थप एक  कल सेन्टर विस्तार गरिएको जानकारी दिए। उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ।

उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड-१९ संक्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताए। ‘‘हिजो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो उनको डिस्चार्ज भएको छैन’’, उनले भने, ‘‘उनको टेकु अस्पतालमा नियमित उपचार भइरहेको छ।’’

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आज थप एकजनामा कोभिड-१९ को संक्रमण देखिएको जानकारी दिए। रासस

"> धरानमा कोभिड-१९ को नमूना परीक्षण शुरू: Dekhapadhi
धरानमा कोभिड-१९ को नमूना परीक्षण शुरू
काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नमूना परीक्षण आजदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरू गरिएको जनाएकाे छ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरू गरिएको जानकारी दिए।

यसअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो। उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ।

उनले आजदेखि कोभिड-१९ का बारेमा सर्वसाधारणलाई जानकारी दिन थप एक  कल सेन्टर विस्तार गरिएको जानकारी दिए। उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ।

उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड-१९ संक्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताए। ‘‘हिजो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो उनको डिस्चार्ज भएको छैन’’, उनले भने, ‘‘उनको टेकु अस्पतालमा नियमित उपचार भइरहेको छ।’’

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आज थप एकजनामा कोभिड-१९ को संक्रमण देखिएको जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्