सुर्खेत। कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ५० शय्याको आइसोलेसन तयार गरिएको छ। कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको हो।

कर्णाली प्रदेश सरकारको हिजो १४ चैतको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालसहित तीन अस्पतालमा आइसोलेसन वार्डसहित अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न दुई करोड ५० लाख बजेट दिने निर्णय गरेको थियो।

बैठकले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक एक करोड र रुकुम (पश्चिम) स्थित चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेट दिने निर्णय गरेको थियो। उक्त बजेट भोलि १६ चैतम्म पठाउने सरकारको तयारी छ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले ५० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार एक परियोजना र प्रदेश सरकारको बजेटले कम्तीमा २०० शय्याको आइसोलेसन वार्ड तयार गरिनेछ। उनले शय्या विस्तारसँगै जनशक्ति थप गर्न आवश्यक रहेको बताए।

सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा पनि आइसोलेसन वार्ड तयार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२० शय्या तयारी अवस्थामा छन्।

सेनाले बनायो क्वारेन्टाइन

प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले वीरेन्द्रनगरमा ४०० निगरानी (क्वारेन्टाइन) कक्ष निर्माण गरेको छ।

सेनाको उत्तरपश्चिम पृतनाले खुलामञ्चमा बनाएका ती क्वारेन्टाइनमा आज दिउँसो १०५ जनालाई स्थानान्तरण गरिएको छ। प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले प्रतिव्यक्ति एउटा पालको व्यवस्था गरिएको बताए। क्वारेन्टाइनमा खानाको जिम्मेवारी क्याटरिङलाई दिइएको छ।

प्रमुख सेनानी बस्नेतका अनुसार सेनाको सुपरीवेक्षणमा प्याकिङ गरिएको खाना स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरूलाई उपलब्ध गराउनेछन्।

उपचारका लागि तीन प्यारामेडिकसहित पाँच स्वास्थ्यकर्मी खटिनाका साथै क्वारेन्टाइनको सुरक्षाको सेना आफैंले गर्नेछ।

क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय निर्माण गरिएको छ। क्वारेन्टाइन निर्माणमा ढिलाइ हुँदा प्रदेश सरकारले चार दिनदेखि भारतबाट आएकालाई अशोका होटल, आत्मनिर्भर समाजको छात्रावास र जनमाध्यमिक विद्यालयमा राखेको थियो। रासस

" />  सुर्खेत। कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ५० शय्याको आइसोलेसन तयार गरिएको छ। कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको हो।

कर्णाली प्रदेश सरकारको हिजो १४ चैतको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालसहित तीन अस्पतालमा आइसोलेसन वार्डसहित अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न दुई करोड ५० लाख बजेट दिने निर्णय गरेको थियो।

बैठकले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक एक करोड र रुकुम (पश्चिम) स्थित चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेट दिने निर्णय गरेको थियो। उक्त बजेट भोलि १६ चैतम्म पठाउने सरकारको तयारी छ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले ५० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार एक परियोजना र प्रदेश सरकारको बजेटले कम्तीमा २०० शय्याको आइसोलेसन वार्ड तयार गरिनेछ। उनले शय्या विस्तारसँगै जनशक्ति थप गर्न आवश्यक रहेको बताए।

सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा पनि आइसोलेसन वार्ड तयार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२० शय्या तयारी अवस्थामा छन्।

सेनाले बनायो क्वारेन्टाइन

प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले वीरेन्द्रनगरमा ४०० निगरानी (क्वारेन्टाइन) कक्ष निर्माण गरेको छ।

सेनाको उत्तरपश्चिम पृतनाले खुलामञ्चमा बनाएका ती क्वारेन्टाइनमा आज दिउँसो १०५ जनालाई स्थानान्तरण गरिएको छ। प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले प्रतिव्यक्ति एउटा पालको व्यवस्था गरिएको बताए। क्वारेन्टाइनमा खानाको जिम्मेवारी क्याटरिङलाई दिइएको छ।

प्रमुख सेनानी बस्नेतका अनुसार सेनाको सुपरीवेक्षणमा प्याकिङ गरिएको खाना स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरूलाई उपलब्ध गराउनेछन्।

उपचारका लागि तीन प्यारामेडिकसहित पाँच स्वास्थ्यकर्मी खटिनाका साथै क्वारेन्टाइनको सुरक्षाको सेना आफैंले गर्नेछ।

क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय निर्माण गरिएको छ। क्वारेन्टाइन निर्माणमा ढिलाइ हुँदा प्रदेश सरकारले चार दिनदेखि भारतबाट आएकालाई अशोका होटल, आत्मनिर्भर समाजको छात्रावास र जनमाध्यमिक विद्यालयमा राखेको थियो। रासस

"> कर्णालीको प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेसन वार्ड तयार  : Dekhapadhi
कर्णालीको प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेसन वार्ड तयार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्