राजदूत यान्छीले ट्वीटमा लेखेकी छन्, 'दूतावासको सक्रिय समन्वयबाट सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले सहयोग गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरू ग्वाङ्जाओबाट प्रस्थान गरिसकेका छन् र छिट्टै आइपुग्छन्।'
पीपीई थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री आउन लागेको भन्दै आफ्नो ट्वीटमा उनले ती सामानहरूको कार्टुन राखेकी छन्।
यसअघि नेपाल एअरलाइन्सको वाइडबडी ए-३३०-२४३ को जहाज १२ दशमलब ६६ टन स्वास्थ्य उपकरणहरू लिएर गएराति चीनको ग्वाङ्जाओबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

ट्वीट गरेर जानकारी दिएकी छन्।

चीनले सहयोग गरेको स्वास्थ्य सामग्री लिएर काठमाडौं आउँदै चिनियाँ जहाज (तस्वीरहरूसहित): Dekhapadhi
चीनले सहयोग गरेको स्वास्थ्य सामग्री लिएर काठमाडौं आउँदै चिनियाँ जहाज (तस्वीरहरूसहित)

काठमाडौं। कोभिड-१९ को नियन्त्रण तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री लिएर चिनियाँ विमान काठमाडौं उडेको छ।

नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा ती सामान लिएर चीनको ग्वाङ्जाओबाट नेपालतर्फ विमान प्रस्थान गरिसकेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गरेर जानकारी दिएकी छन्।

राजदूत यान्छीले ट्वीटमा लेखेकी छन्, 'दूतावासको सक्रिय समन्वयबाट सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले सहयोग गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरू ग्वाङ्जाओबाट प्रस्थान गरिसकेका छन् र छिट्टै आइपुग्छन्।'

पीपीई थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री आउन लागेको भन्दै आफ्नो ट्वीटमा उनले ती सामानहरूको कार्टुन राखेकी छन्।

यसअघि नेपाल एअरलाइन्सको वाइडबडी ए-३३०-२४३ को जहाज १२ दशमलब ६६ टन स्वास्थ्य उपकरणहरू लिएर गएराति चीनको ग्वाङ्जाओबाट त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।