सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लामा २५८ वटा आइसोलेसन बेड तयार गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२०, सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ५०, दैलेखमा ३०, सल्यानमा २२, रूकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगुमा ७ र कालिकोटमा ७ वटा आइसोलेसन बेड राखिएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

यसैबीच प्रदेश सरकारले भारतको विभिन्न नाकाबाट आएका ४८ जनालाई वीरेन्द्रनगरको खुला चौरमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा सारिएको छ।

उनीहरूलाई यसअघि सुर्खेतको जन नमूना माध्यमिक विद्यालय र अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको थियो।

उनीहरूको खाने र बस्ने व्यवस्था प्रदेश सरकारले गरेको छ।

हाल सुर्खेतमा भारतबाट फर्किएका १२६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने शंकास्पद ७ जना होम क्वारेन्टाइनमा बसेका छन्।

" /> सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लामा २५८ वटा आइसोलेसन बेड तयार गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२०, सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ५०, दैलेखमा ३०, सल्यानमा २२, रूकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगुमा ७ र कालिकोटमा ७ वटा आइसोलेसन बेड राखिएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

यसैबीच प्रदेश सरकारले भारतको विभिन्न नाकाबाट आएका ४८ जनालाई वीरेन्द्रनगरको खुला चौरमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा सारिएको छ।

उनीहरूलाई यसअघि सुर्खेतको जन नमूना माध्यमिक विद्यालय र अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको थियो।

उनीहरूको खाने र बस्ने व्यवस्था प्रदेश सरकारले गरेको छ।

हाल सुर्खेतमा भारतबाट फर्किएका १२६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने शंकास्पद ७ जना होम क्वारेन्टाइनमा बसेका छन्।

"> कर्णाली प्रदेशमा २५८ वटा आइसोलेसन बेड तयार: Dekhapadhi
कर्णाली प्रदेशमा २५८ वटा आइसोलेसन बेड तयार
सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लामा २५८ वटा आइसोलेसन बेड तयार गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२०, सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ५०, दैलेखमा ३०, सल्यानमा २२, रूकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगुमा ७ र कालिकोटमा ७ वटा आइसोलेसन बेड राखिएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

यसैबीच प्रदेश सरकारले भारतको विभिन्न नाकाबाट आएका ४८ जनालाई वीरेन्द्रनगरको खुला चौरमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा सारिएको छ।

उनीहरूलाई यसअघि सुर्खेतको जन नमूना माध्यमिक विद्यालय र अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको थियो।

उनीहरूको खाने र बस्ने व्यवस्था प्रदेश सरकारले गरेको छ।

हाल सुर्खेतमा भारतबाट फर्किएका १२६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने शंकास्पद ७ जना होम क्वारेन्टाइनमा बसेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्