उक्त विमानले चीनको ग्वान्जाओबाट ल्याएका सामानमध्ये सबैभन्दा बढी कोभिड-१९ जाँच्ने र्यापिड डायग्नोस्टिक किट एक लाख थान छन्। यस्तै, गगल्स प्रोटेक्टिभ १० हजार थान, प्याकिङ सामग्रीसहित भीटीएम पाँच हजार थान, विभिन्न प्रकारका पीसीआर रिएजेन्ट १० हजार थान ल्याइएको छ।
यसैगरी, पोर्टेबल पीसीआर रिएजेन्ट किट्स २० हजार थान, पोर्टेबल पीएसआर मेसिन पाँच थान, थर्मोमिटर इन्फारेड, नो कन्ट्याक्ट ह्यान्डल एक हजार पाँच सय थान, सुज कर डिस्पोजेबल २० हजार थान, रेस्पिरेटर, मास्क, एफएफपीटु एन-९५ लगायत ३० हजार थान, विभिन्न आकारका ग्लोब एक्जामिनेसन एक लाख थान, गाउन, एएएमआई लेभल थ्री २० हजार थान तथा क्लोरिन एनएडीसीसी चार हजार थान ल्याइएको छ।

निगमको वाइडबडीले चीनबाट ल्यायो १२ प्रकारका सामग्री

काठमाडौं। नेपाल वायु सेवा निगमको वाइडबडी विमान एयरबस-३३० ले चीनबाट कोरोना भाइरसको उपचारमा प्रयोग हुने १२ प्रकारका अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री शनिबार काठमाडौं ल्याएको छ।

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

उक्त विमानले चीनको ग्वान्जाओबाट ल्याएका सामानमध्ये सबैभन्दा बढी कोभिड-१९ जाँच्‍ने र्‍यापिड डायग्‍नोस्टिक किट एक लाख थान छन्। यस्तै, गगल्स प्रोटेक्टिभ १० हजार थान, प्याकिङ सामग्रीसहित भीटीएम पाँच हजार थान, विभिन्‍न प्रकारका पीसीआर रिएजेन्ट १० हजार थान ल्याइएको छ।

यसैगरी, पोर्टेबल पीसीआर रिएजेन्ट किट्स २० हजार थान, पोर्टेबल पीएसआर मेसिन पाँच थान, थर्मोमिटर इन्फारेड, नो कन्ट्याक्ट ह्यान्डल एक हजार पाँच सय थान, सुज कर डिस्पोजेबल २० हजार थान, रेस्पिरेटर, मास्क, एफएफपीटु एन-९५ लगायत ३० हजार थान, विभिन्‍न आकारका ग्लोब एक्जामिनेसन एक लाख थान, गाउन, एएएमआई लेभल थ्री २० हजार थान तथा क्लोरिन एनएडीसीसी चार हजार थान ल्याइएको छ।

यो पनि पढ्नुहोस्:-

चीनबाट स्वास्थ्य सामग्री लिएर आयो नेपाल एअरलाइन्सको जहाज