सिरहा। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को त्रासका कारण सावधानी अपनाउँदै जिल्ला अदालत सिरहाको आदेश बमोजिम एक वर्षभन्दा कम समय कैद सजाय पाएकाहरूलाई छाडिएको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिइन्।

छाडिएका कैदीबन्दीहरूलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम असुल गरिएको छ।

१५० जना क्षमता रहेको सिरहा कारागारमा हाल २० महिलासहित ५५१  कैदीबन्दी छन्।

कोभिड-१९ को सम्भावित संक्रमणप्रति सतर्कता अपनाउँदै उनीहरूलाई आफन्तसँग पनि भेट्न दिइएको छैन। रासस

" /> सिरहा। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को त्रासका कारण सावधानी अपनाउँदै जिल्ला अदालत सिरहाको आदेश बमोजिम एक वर्षभन्दा कम समय कैद सजाय पाएकाहरूलाई छाडिएको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिइन्।

छाडिएका कैदीबन्दीहरूलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम असुल गरिएको छ।

१५० जना क्षमता रहेको सिरहा कारागारमा हाल २० महिलासहित ५५१  कैदीबन्दी छन्।

कोभिड-१९ को सम्भावित संक्रमणप्रति सतर्कता अपनाउँदै उनीहरूलाई आफन्तसँग पनि भेट्न दिइएको छैन। रासस

"> कोरोना त्रास: सिरहा कारागारका २१ कैदीबन्दी रिहा: Dekhapadhi
कोरोना त्रास: सिरहा कारागारका २१ कैदीबन्दी रिहा
सिरहा। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को त्रासका कारण सावधानी अपनाउँदै जिल्ला अदालत सिरहाको आदेश बमोजिम एक वर्षभन्दा कम समय कैद सजाय पाएकाहरूलाई छाडिएको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिइन्।

छाडिएका कैदीबन्दीहरूलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम असुल गरिएको छ।

१५० जना क्षमता रहेको सिरहा कारागारमा हाल २० महिलासहित ५५१  कैदीबन्दी छन्।

कोभिड-१९ को सम्भावित संक्रमणप्रति सतर्कता अपनाउँदै उनीहरूलाई आफन्तसँग पनि भेट्न दिइएको छैन। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्