मन्त्रिपरिषद बैठक बस्नुअघि कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दैछ।

उच्चस्तरीय समितिले गर्ने सिफारिसका आधारमा मन्त्रिपरिषदले बन्दाबन्दीको अवधि थप गर्ने एक मन्त्रीले देखापढीलाई बताए।

सरकारले गरेको बन्दाबन्दीको अवधि भोलि, १७ चैतमा सकिनेछ। कोभिड-१९ का संक्रमित फेला पर्ने क्रम बढेकाले यसको जोखिम झन् बढेको आकलनसहित बन्दाबन्दीको अवधि बढाउन लागिएको हो।

अहिले कति अवधि बढाउने भन्ने टुंगो भने लागेको छैन। उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईंश्वर पोखरेलले यसबारे सरकार गम्भीर रहेको बताए।

"कति समय भन्नेबारे आवश्यकता हेरेर सरकारले निर्णय गर्छ", उनले भने, "पहिले यसबारे उच्चस्तरीय समितिको बैठकमा छलफल हुनेछ, समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदले आजै यसबारे निर्णय गर्नसक्छ।"

पढ्नुहोस्:

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

" /> मन्त्रिपरिषद बैठक बस्नुअघि कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दैछ।

उच्चस्तरीय समितिले गर्ने सिफारिसका आधारमा मन्त्रिपरिषदले बन्दाबन्दीको अवधि थप गर्ने एक मन्त्रीले देखापढीलाई बताए।

सरकारले गरेको बन्दाबन्दीको अवधि भोलि, १७ चैतमा सकिनेछ। कोभिड-१९ का संक्रमित फेला पर्ने क्रम बढेकाले यसको जोखिम झन् बढेको आकलनसहित बन्दाबन्दीको अवधि बढाउन लागिएको हो।

अहिले कति अवधि बढाउने भन्ने टुंगो भने लागेको छैन। उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईंश्वर पोखरेलले यसबारे सरकार गम्भीर रहेको बताए।

"कति समय भन्नेबारे आवश्यकता हेरेर सरकारले निर्णय गर्छ", उनले भने, "पहिले यसबारे उच्चस्तरीय समितिको बैठकमा छलफल हुनेछ, समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदले आजै यसबारे निर्णय गर्नसक्छ।"

पढ्नुहोस्:

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

"> लकडाउनको अवधि बढाउने तयारीमा सरकार: Dekhapadhi
लकडाउनको अवधि बढाउने तयारीमा सरकार
काठमाडौं। कोभिड-१९ महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर गरिएको देश बन्दाबन्दी (लकडाउन) को अवधि थपिने भएको छ।

आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्नेछ।

मन्त्रिपरिषद बैठक बस्नुअघि कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दैछ।

उच्चस्तरीय समितिले गर्ने सिफारिसका आधारमा मन्त्रिपरिषदले बन्दाबन्दीको अवधि थप गर्ने एक मन्त्रीले देखापढीलाई बताए।

सरकारले गरेको बन्दाबन्दीको अवधि भोलि, १७ चैतमा सकिनेछ। कोभिड-१९ का संक्रमित फेला पर्ने क्रम बढेकाले यसको जोखिम झन् बढेको आकलनसहित बन्दाबन्दीको अवधि बढाउन लागिएको हो।

अहिले कति अवधि बढाउने भन्ने टुंगो भने लागेको छैन। उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईंश्वर पोखरेलले यसबारे सरकार गम्भीर रहेको बताए।

"कति समय भन्नेबारे आवश्यकता हेरेर सरकारले निर्णय गर्छ", उनले भने, "पहिले यसबारे उच्चस्तरीय समितिको बैठकमा छलफल हुनेछ, समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदले आजै यसबारे निर्णय गर्नसक्छ।"

पढ्नुहोस्:

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्