काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको कुनै माग नरहेको प्रष्ट पारेका छन्। 

कांग्रेसका केही नेताहरूबाट सहमतिको सरकार बन्नुपर्छ भन्ने धारणा आएको विषयलाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै यसबारे कुनै छलफलसमेत नभएको र नेपाली कांग्रेसको आधिकारिक धारणा पनि यही भएको बताएका छन्। 

उनले सरकारमा सँगै नभएर पनि विपतसँग लड्न सकिने भन्दै संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाव दिनु आफूहरूको कर्तव्य भएको स्पष्ट गरेका छन्। 

केहीदिन अघि कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको सरकारको प्रसंग निकालेको विषय सञ्चारमाध्यममा आएपछि शर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको कुनै माग नरहेको प्रष्ट पारेका छन्। 

कांग्रेसका केही नेताहरूबाट सहमतिको सरकार बन्नुपर्छ भन्ने धारणा आएको विषयलाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै यसबारे कुनै छलफलसमेत नभएको र नेपाली कांग्रेसको आधिकारिक धारणा पनि यही भएको बताएका छन्। 

उनले सरकारमा सँगै नभएर पनि विपतसँग लड्न सकिने भन्दै संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाव दिनु आफूहरूको कर्तव्य भएको स्पष्ट गरेका छन्। 

केहीदिन अघि कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको सरकारको प्रसंग निकालेको विषय सञ्चारमाध्यममा आएपछि शर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

"> कांग्रेस प्रवक्ताले भने- ‘सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको कुनै माग छैन’: Dekhapadhi
कांग्रेस प्रवक्ताले भने- ‘सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको कुनै माग छैन’ <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको कुनै माग नरहेको प्रष्ट पारेका छन्।&nbsp;</p> <p style="text-align:justify">कांग्रेसका केही नेताहरूबाट सहमतिको सरकार बन्नुपर्छ भन्ने धारणा आएको विषयलाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै यसबारे कुनै छलफलसमेत नभएको र नेपाली कांग्रेसको आधिकारिक धारणा पनि यही भएको बताएका छन्।&nbsp;</p> <p style="text-align:justify">उनले सरकारमा सँगै नभएर पनि विपतसँग लड्न सकिने भन्दै संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाव दिनु आफूहरूको कर्तव्य भएको स्पष्ट गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">केहीदिन अघि कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको सरकारको प्रसंग निकालेको विषय सञ्चारमाध्यममा आएपछि शर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्