काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले लकडाउनलाई निरन्तरता दिन र उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।

ट्वीटरमार्फत् नेता लेखकले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि ५ वटा सुझाव दिएका हुन्।

उनले सम्भावित र जोखिम वर्गका बढी मानिसको स्वास्थ्य परीक्षण गरिनुपर्ने, रोकथाम, परीक्षण, उपचार र तत्सम्बन्धी सुरक्षा सामग्रीको व्यवस्थापन गर्नुपर्ने, बिरामीको उपचारको व्यवस्था र लकडाउनका कारणले प्रभावित भएकाहरूका लागि राहत घोषणा र कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्। 

 

" /> काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले लकडाउनलाई निरन्तरता दिन र उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।

ट्वीटरमार्फत् नेता लेखकले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि ५ वटा सुझाव दिएका हुन्।

उनले सम्भावित र जोखिम वर्गका बढी मानिसको स्वास्थ्य परीक्षण गरिनुपर्ने, रोकथाम, परीक्षण, उपचार र तत्सम्बन्धी सुरक्षा सामग्रीको व्यवस्थापन गर्नुपर्ने, बिरामीको उपचारको व्यवस्था र लकडाउनका कारणले प्रभावित भएकाहरूका लागि राहत घोषणा र कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्। 

 

"> लकडाउनलाई निरन्तरता दिन कांग्रेस नेता लेखकको माग: Dekhapadhi
लकडाउनलाई निरन्तरता दिन कांग्रेस नेता लेखकको माग <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले लकडाउनलाई निरन्तरता दिन र उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।</p> <p style="text-align:justify">ट्वीटरमार्फत् नेता लेखकले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि ५ वटा सुझाव दिएका हुन्।</p> <p style="text-align:justify">उनले सम्भावित र जोखिम वर्गका&nbsp;बढी मानिसको स्वास्थ्य परीक्षण गरिनुपर्ने, रोकथाम, परीक्षण, उपचार र तत्सम्बन्धी&nbsp;सुरक्षा सामग्रीको व्यवस्थापन गर्नुपर्ने, बिरामीको उपचारको व्यवस्था र लकडाउनका कारणले प्रभावित भएकाहरूका लागि राहत घोषणा र कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्।&nbsp;</p> <p style="text-align:justify">&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्