काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विदेशमा रहेका नेपालीहरू फर्कन चाहेमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्।

आज एक भिडिओ सन्देश जारी गर्दै उनले भने, “यो संकटका बेला जो जहाँ छ, त्यहीँ बस्नु उपयुक्त हुन्छ तर, कोही देश फर्कन चाहन्छन् भने त्यस्तो अवस्थामा सरकारले सहजीकरण गर्नुपर्छ।”

विदेशमा रहेका नेपालीहरूको निगरानीका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने अध्यक्ष थापाको भनाइ छ। “विशेष गरी कामको सिलसिलामा भारत गएकाहरू यो संकटका बेला घर फर्कन चाहन्छ। प्रतिकूल असर नपर्ने गरी सरकारले आफ्नो घर फर्कन सक्ने सहज वातावरणकाे व्यवस्था गरिदिनुपर्छ।”

यस्तै उनले लकडाउनमा बसेकाहरूलाई विभिन्न दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनेबारे सरकारले उपयुक्त व्यवस्था गर्नुपर्ने बताएका छन्।

अध्यक्ष थापाले कोभिड-१९ महामारीमा अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै पीपीई पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन्।

लकडाउनका बेला दैनिक ज्यालादारीमा काम गर्ने न्यून आय भएकालाई  सरकारले राहत नदिएकोप्रति उनले गुनासो व्यक्त गरे। उनीहरूलाई नगद आर्थिक सहयोग उपलब्ध गराउन थापाले सरकारसँग आग्रह गरे।

कोभिड-१९ महामारीबाट आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै थापाले लगानीको क्षेत्रलाई संरक्षण गर्न अविलम्ब आर्थिक ग्राह्यता प्याकेज घोषणा गर्नुपर्ने माग गरेका छन्।

यो महामारीका बेला सरकारले काम गरेको तर, पर्याप्त नभएको उनले आरोप लगाए। “यो आरोपप्रत्यारोप गर्ने बेला होइन, सरकारको कदमलाई रचनात्मक सहयोग गर्नुपर्ने बेला हो”, उनले भने, “तर, नागरिकको सहयोग लिन व्यवहारमा सरकार देखिनुपर्छ, सुनिनिुपर्छ र जनताको साथमा रहेको अनुभव हुनुपर्छ। धैर्यता, आत्मसंयम र स्वःअनुशासन नै यो महामारी पराजित गर्ने अस्त्र हो।”

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विदेशमा रहेका नेपालीहरू फर्कन चाहेमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्।

आज एक भिडिओ सन्देश जारी गर्दै उनले भने, “यो संकटका बेला जो जहाँ छ, त्यहीँ बस्नु उपयुक्त हुन्छ तर, कोही देश फर्कन चाहन्छन् भने त्यस्तो अवस्थामा सरकारले सहजीकरण गर्नुपर्छ।”

विदेशमा रहेका नेपालीहरूको निगरानीका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने अध्यक्ष थापाको भनाइ छ। “विशेष गरी कामको सिलसिलामा भारत गएकाहरू यो संकटका बेला घर फर्कन चाहन्छ। प्रतिकूल असर नपर्ने गरी सरकारले आफ्नो घर फर्कन सक्ने सहज वातावरणकाे व्यवस्था गरिदिनुपर्छ।”

यस्तै उनले लकडाउनमा बसेकाहरूलाई विभिन्न दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनेबारे सरकारले उपयुक्त व्यवस्था गर्नुपर्ने बताएका छन्।

अध्यक्ष थापाले कोभिड-१९ महामारीमा अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै पीपीई पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन्।

लकडाउनका बेला दैनिक ज्यालादारीमा काम गर्ने न्यून आय भएकालाई  सरकारले राहत नदिएकोप्रति उनले गुनासो व्यक्त गरे। उनीहरूलाई नगद आर्थिक सहयोग उपलब्ध गराउन थापाले सरकारसँग आग्रह गरे।

कोभिड-१९ महामारीबाट आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै थापाले लगानीको क्षेत्रलाई संरक्षण गर्न अविलम्ब आर्थिक ग्राह्यता प्याकेज घोषणा गर्नुपर्ने माग गरेका छन्।

यो महामारीका बेला सरकारले काम गरेको तर, पर्याप्त नभएको उनले आरोप लगाए। “यो आरोपप्रत्यारोप गर्ने बेला होइन, सरकारको कदमलाई रचनात्मक सहयोग गर्नुपर्ने बेला हो”, उनले भने, “तर, नागरिकको सहयोग लिन व्यवहारमा सरकार देखिनुपर्छ, सुनिनिुपर्छ र जनताको साथमा रहेको अनुभव हुनुपर्छ। धैर्यता, आत्मसंयम र स्वःअनुशासन नै यो महामारी पराजित गर्ने अस्त्र हो।”

"> कमल थापाले भने- ‘कोही देश फर्कन चाहन्छन् भने सहजीकरण गर’: Dekhapadhi
कमल थापाले भने- ‘कोही देश फर्कन चाहन्छन् भने सहजीकरण गर’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्