वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो ‘लकडाउन’ गर्ने निर्णय बेठिक रहेको बताएका छन्।

स्थानीय राजनीतिक नेताहरू र स्थानीयवासीले कोरोना भाइरसको महामारी अरू बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरेका हुन्।

तर, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले हिजाे नै स्थानीयवासीलाई अत्यावश्यकबाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन।” स्थानीयवासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका हुन्।

राष्ट्रपति ट्रम्पले यसअघि अरू राज्यहरू खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सारेका हुन्। उनले संवाददाताहरूलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताए।

तर, न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाइप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुवै गभर्नरले मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने बताएका थिए।

राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, “ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सीडीसीलाई कडा ट्राभल एड्भाइजरी (यात्रा सम्बन्धी सल्लाह) जारी गर्न आदेश दिएको छु।”

त्यसलगत्तै सीडीसीले तत्काल लागू हुने गरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयवासीलाई आग्रह गरेको छ।

संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरू एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। न्यूयोर्कमा हिजाे मात्र १५५ जनाको मृत्यु भएको छ र, यो सहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण अमेरिकामा दुई हजार १८५ जनाको मृत्यु भइसकेको छ। छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन्। -रासस/एएफपी

" /> वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो ‘लकडाउन’ गर्ने निर्णय बेठिक रहेको बताएका छन्।

"> न्यूयोर्कमा क्‍वारेन्टाइन आवश्यक छैनः ट्रम्प: Dekhapadhi
न्यूयोर्कमा क्‍वारेन्टाइन आवश्यक छैनः ट्रम्प

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्