https://www.worldometers.info का अनुसार आज दिउँसोसम्म विश्वभर ६ लाख ६८ हजार २९५ जना संक्रमित भएकोमा एक लाख ४२ हजार ७८५ जना निको भएका छन्। निको भएकाको यो दर २१.३६ प्रतिशत हो।

दक्षिण एशियामा संक्रमितमध्ये ४८ जनाको मृत्यु र १५५ जनालाई उपचारपछि निको भएकाले अहिले दुई हजार ६०९ जना अझै संक्रमित छन्।

पढ्नुहोस्

दक्षिण एशियामा कोभिड-१९: सबैभन्दा बढी संक्रमित पाकिस्तानमा, मृत्यु भारतमा

कोभिड-१९: दक्षिण एशियामा दुई हजार जना संक्रमित, २८ को मृत्यु

" /> https://www.worldometers.info का अनुसार आज दिउँसोसम्म विश्वभर ६ लाख ६८ हजार २९५ जना संक्रमित भएकोमा एक लाख ४२ हजार ७८५ जना निको भएका छन्। निको भएकाको यो दर २१.३६ प्रतिशत हो।

दक्षिण एशियामा संक्रमितमध्ये ४८ जनाको मृत्यु र १५५ जनालाई उपचारपछि निको भएकाले अहिले दुई हजार ६०९ जना अझै संक्रमित छन्।

पढ्नुहोस्

दक्षिण एशियामा कोभिड-१९: सबैभन्दा बढी संक्रमित पाकिस्तानमा, मृत्यु भारतमा

कोभिड-१९: दक्षिण एशियामा दुई हजार जना संक्रमित, २८ को मृत्यु

"> कोभिड-१९: के हुँदैछ दक्षिण एशियामा ?: Dekhapadhi
कोभिड-१९: के हुँदैछ दक्षिण एशियामा ?
काठमाडौं।विश्वव्यापी महामारी बनेको कोभिड-१९ को प्रभाव नेपालसहितका दक्षिण एशियाली मुलुकमा पनि क्रमश: बढ्दो छ। पछिल्लो २४ घणटामा थप सात जनाको मृत्यु भएको छ।

हिँजोसम्म श्रीलङकामा कोभिड-१९ का कारण कसैको पनि मृत्यु भएको थिएन, आज त्यहाँ एक जना व्यक्तिको मृत्यु भएको छ। भारतमा थप पाँच र पाकिस्तानमा थप एक जनाको मृत्यु भएको छ।

यससँगै भारतमा २५, पाकिस्तानमा १३, बंगलादेशमा पाँच, अफगानिस्तानमा चार र श्रीलङ्कामा एक जनाको गरी जम्मा ४८ जनाको मृत्यु भएको छ। दक्षिण एशियामा कोभिड-१९ का कारण ज्यान नगुमाएका देशको सूचिमा नेपालसहित भुटान र माल्दिभ्स मात्र रहेका छन्।

दुई हजार ८१२ जना संक्रमित भएको दक्षिण एशियामा ४८ जनाको मृत्यु भएको छ, जुन संक्रमितको १।७ प्रतिशत मात्र हो। विश्वव्यापीरूपमा मृत्युदर चार प्रतिशत भन्दा बढी देखिएको अवस्थामा दक्षिण एशियाको मृत्युदर भने औषत भन्दा कम हो।

संक्रमणपछि निको हुनेको दर पनि दक्षिण एशियामा कम छ। नेपालमा एक, भारतमा ८७, पाकिस्तानमा २९, बंगलादेशमा १५, माल्दिभ्समा ११, श्रीलङ्कामा १० र अफगानिस्तानमा दुई गरी जम्मा १५५ जना निको भएका छन्, जुन संक्रमितको ५.५२ प्रतिशत मात्रै हो। जबकी विश्वभरको निको हुने दर भने यो भन्दा निकै धेरै २१.३६ प्रतिशत छ।

https://www.worldometers.info का अनुसार आज दिउँसोसम्म विश्वभर ६ लाख ६८ हजार २९५ जना संक्रमित भएकोमा एक लाख ४२ हजार ७८५ जना निको भएका छन्। निको भएकाको यो दर २१.३६ प्रतिशत हो।

दक्षिण एशियामा संक्रमितमध्ये ४८ जनाको मृत्यु र १५५ जनालाई उपचारपछि निको भएकाले अहिले दुई हजार ६०९ जना अझै संक्रमित छन्।

पढ्नुहोस्

दक्षिण एशियामा कोभिड-१९: सबैभन्दा बढी संक्रमित पाकिस्तानमा, मृत्यु भारतमा

कोभिड-१९: दक्षिण एशियामा दुई हजार जना संक्रमित, २८ को मृत्यु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्