काठमाडौं। कोभिड-१९ रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले चीनबाट ल्याइएका स्वास्थ्य सामग्री तत्काल सबै प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले अहिले चारवटा प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने पीपीआर मेसिन पठाउने निर्णय गरेकाे छ।

समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले अहिले प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक थान मेसिन उपलब्ध गराउने बताए।

धरानमा परीक्षण शुरू भइसकेकाले अहिले उक्त मेसिनले नै काम गर्ने बताए। आज पाँचवटा मेसिन चीनबाट नेपाल ल्याइएका थिए।

बाँकी रहेको एकथान मेसिन अहिले काठमाडौंमा नै रहने र आवश्यकताअनुसार अन्यत्र पठाइनेछ। त्यस्तै सातवटै प्रदेशमा अहिले एक/एक हजार थान पीपीई पठाइने भएको छ। त्यस्तै आवश्यक स्वास्थ्य सामग्री र औषधिसमेत पठाइने समितिले निर्णय गरेको छ।

समितिले भारतबाट अहिले पनि केही नागरिक फर्केर सीमा नाकामा अलपत्र परेको विषयलाई ध्यानमा राख्दै उनीहरूलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्ने गरेर नेपाल आउन दिने निर्णय गरेको छ। उनीहरूलाई परिचयपत्रका आधारमा नेपाल फर्किन दिने र अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्न मातहतका निकायलाई निर्देशनसमेत दिइएको छ।

यस्तै क्वारेन्टाइनमा बसेका मानिसहरू भाग्ने तथा संक्रमित लुकेर बस्ने प्रवृत्ति बढेको भन्दै समितिले संक्रमण रोग ऐन २०२० को दफा बमोजिम कार्बाही गर्ने निर्णय पनि गरेको छ। यस विषयमा गृह प्रशासनले कारबाही थाल्नेछ।

" /> काठमाडौं। कोभिड-१९ रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले चीनबाट ल्याइएका स्वास्थ्य सामग्री तत्काल सबै प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले अहिले चारवटा प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने पीपीआर मेसिन पठाउने निर्णय गरेकाे छ।

समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले अहिले प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक थान मेसिन उपलब्ध गराउने बताए।

धरानमा परीक्षण शुरू भइसकेकाले अहिले उक्त मेसिनले नै काम गर्ने बताए। आज पाँचवटा मेसिन चीनबाट नेपाल ल्याइएका थिए।

बाँकी रहेको एकथान मेसिन अहिले काठमाडौंमा नै रहने र आवश्यकताअनुसार अन्यत्र पठाइनेछ। त्यस्तै सातवटै प्रदेशमा अहिले एक/एक हजार थान पीपीई पठाइने भएको छ। त्यस्तै आवश्यक स्वास्थ्य सामग्री र औषधिसमेत पठाइने समितिले निर्णय गरेको छ।

समितिले भारतबाट अहिले पनि केही नागरिक फर्केर सीमा नाकामा अलपत्र परेको विषयलाई ध्यानमा राख्दै उनीहरूलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्ने गरेर नेपाल आउन दिने निर्णय गरेको छ। उनीहरूलाई परिचयपत्रका आधारमा नेपाल फर्किन दिने र अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्न मातहतका निकायलाई निर्देशनसमेत दिइएको छ।

यस्तै क्वारेन्टाइनमा बसेका मानिसहरू भाग्ने तथा संक्रमित लुकेर बस्ने प्रवृत्ति बढेको भन्दै समितिले संक्रमण रोग ऐन २०२० को दफा बमोजिम कार्बाही गर्ने निर्णय पनि गरेको छ। यस विषयमा गृह प्रशासनले कारबाही थाल्नेछ।

"> चीनबाट ल्याइएका स्वास्थ्य सामग्री सातवटै प्रदेशमा पठाइने: Dekhapadhi
चीनबाट ल्याइएका स्वास्थ्य सामग्री सातवटै प्रदेशमा पठाइने
काठमाडौं। कोभिड-१९ रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले चीनबाट ल्याइएका स्वास्थ्य सामग्री तत्काल सबै प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले अहिले चारवटा प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने पीपीआर मेसिन पठाउने निर्णय गरेकाे छ।

समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले अहिले प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक थान मेसिन उपलब्ध गराउने बताए।

धरानमा परीक्षण शुरू भइसकेकाले अहिले उक्त मेसिनले नै काम गर्ने बताए। आज पाँचवटा मेसिन चीनबाट नेपाल ल्याइएका थिए।

बाँकी रहेको एकथान मेसिन अहिले काठमाडौंमा नै रहने र आवश्यकताअनुसार अन्यत्र पठाइनेछ। त्यस्तै सातवटै प्रदेशमा अहिले एक/एक हजार थान पीपीई पठाइने भएको छ। त्यस्तै आवश्यक स्वास्थ्य सामग्री र औषधिसमेत पठाइने समितिले निर्णय गरेको छ।

समितिले भारतबाट अहिले पनि केही नागरिक फर्केर सीमा नाकामा अलपत्र परेको विषयलाई ध्यानमा राख्दै उनीहरूलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्ने गरेर नेपाल आउन दिने निर्णय गरेको छ। उनीहरूलाई परिचयपत्रका आधारमा नेपाल फर्किन दिने र अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्न मातहतका निकायलाई निर्देशनसमेत दिइएको छ।

यस्तै क्वारेन्टाइनमा बसेका मानिसहरू भाग्ने तथा संक्रमित लुकेर बस्ने प्रवृत्ति बढेको भन्दै समितिले संक्रमण रोग ऐन २०२० को दफा बमोजिम कार्बाही गर्ने निर्णय पनि गरेको छ। यस विषयमा गृह प्रशासनले कारबाही थाल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्