काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गर्ने काम शुरू भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला स्थापनाका लागि आवश्यक अध्ययन गर्न विज्ञसहितको चिकित्सक टोली सातवटै प्रदेशमा खटाइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले प्रदेश १ बाहेकका अन्य ६ प्रदेशमा ल्याब स्थापना गर्नका लागि विज्ञसहितको चिकित्सक टोली खटिसकेको जानकारी दिए।

“हाम्रो टोली सबै प्रदेशमा खटिएर आवश्यक काम थालिसक्नुभएको छ”, उनले भने, “ल्याब स्थापनाका लागि आवश्यक सामानहरू आइसकेकाले अब केही दिनभित्रमा नै ल्याब स्थापना भएर परीक्षणको काम अघि बढ्छ।”

उनले प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएर नमूना परीक्षण शुरू भइसकेको जानकारी दिए।

उनका अनुसार प्रदेश २ को जनकपुरमा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा ल्याब स्थापनाको आवश्यक तयारीका लागि चिकित्सकको टोली पुगेर काम गरिरहेको बताए। “विज्ञ कर्मचारीसहितको टोलीले अहिले फिल्डमा अध्ययन गर्दै हुनुहुन्छ”, महानिर्देशक श्रेष्ठले भने, “ल्याब शुरू गरेर बढीभन्दा बढी परीक्षण गर्ने तयारीमा हामी जुटेका छौं।”

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गर्ने काम शुरू भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला स्थापनाका लागि आवश्यक अध्ययन गर्न विज्ञसहितको चिकित्सक टोली सातवटै प्रदेशमा खटाइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले प्रदेश १ बाहेकका अन्य ६ प्रदेशमा ल्याब स्थापना गर्नका लागि विज्ञसहितको चिकित्सक टोली खटिसकेको जानकारी दिए।

“हाम्रो टोली सबै प्रदेशमा खटिएर आवश्यक काम थालिसक्नुभएको छ”, उनले भने, “ल्याब स्थापनाका लागि आवश्यक सामानहरू आइसकेकाले अब केही दिनभित्रमा नै ल्याब स्थापना भएर परीक्षणको काम अघि बढ्छ।”

उनले प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएर नमूना परीक्षण शुरू भइसकेको जानकारी दिए।

उनका अनुसार प्रदेश २ को जनकपुरमा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा ल्याब स्थापनाको आवश्यक तयारीका लागि चिकित्सकको टोली पुगेर काम गरिरहेको बताए। “विज्ञ कर्मचारीसहितको टोलीले अहिले फिल्डमा अध्ययन गर्दै हुनुहुन्छ”, महानिर्देशक श्रेष्ठले भने, “ल्याब शुरू गरेर बढीभन्दा बढी परीक्षण गर्ने तयारीमा हामी जुटेका छौं।”

"> सातवटै प्रदेशमा प्रयोगशाला स्थापनाका लागि विज्ञसहितको चिकित्सक टोली परिचालन: Dekhapadhi
सातवटै प्रदेशमा प्रयोगशाला स्थापनाका लागि विज्ञसहितको चिकित्सक टोली परिचालन
काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गर्ने काम शुरू भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला स्थापनाका लागि आवश्यक अध्ययन गर्न विज्ञसहितको चिकित्सक टोली सातवटै प्रदेशमा खटाइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले प्रदेश १ बाहेकका अन्य ६ प्रदेशमा ल्याब स्थापना गर्नका लागि विज्ञसहितको चिकित्सक टोली खटिसकेको जानकारी दिए।

“हाम्रो टोली सबै प्रदेशमा खटिएर आवश्यक काम थालिसक्नुभएको छ”, उनले भने, “ल्याब स्थापनाका लागि आवश्यक सामानहरू आइसकेकाले अब केही दिनभित्रमा नै ल्याब स्थापना भएर परीक्षणको काम अघि बढ्छ।”

उनले प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएर नमूना परीक्षण शुरू भइसकेको जानकारी दिए।

उनका अनुसार प्रदेश २ को जनकपुरमा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा ल्याब स्थापनाको आवश्यक तयारीका लागि चिकित्सकको टोली पुगेर काम गरिरहेको बताए। “विज्ञ कर्मचारीसहितको टोलीले अहिले फिल्डमा अध्ययन गर्दै हुनुहुन्छ”, महानिर्देशक श्रेष्ठले भने, “ल्याब शुरू गरेर बढीभन्दा बढी परीक्षण गर्ने तयारीमा हामी जुटेका छौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्