गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ।

प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् भोलि १७ चैतदेखि रातो झण्डा राख्न लागिएको हो।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरूको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए।

“झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उनले भने, “यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ।”

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ। गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयंसेविका रहेका छन्। अबको एक हप्ता उनीहरूलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ।

अब स्वास्थ्य स्वयंविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले बताए। रासस

" /> गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ।

प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् भोलि १७ चैतदेखि रातो झण्डा राख्न लागिएको हो।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरूको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए।

“झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उनले भने, “यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ।”

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ। गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयंसेविका रहेका छन्। अबको एक हप्ता उनीहरूलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ।

अब स्वास्थ्य स्वयंविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले बताए। रासस

"> विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने  : Dekhapadhi
विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने
गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ।

प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् भोलि १७ चैतदेखि रातो झण्डा राख्न लागिएको हो।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरूको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए।

“झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उनले भने, “यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ।”

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ। गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयंसेविका रहेका छन्। अबको एक हप्ता उनीहरूलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ।

अब स्वास्थ्य स्वयंविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्