सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले‌ कोभिड-१९ महामारीको उच्च जोखिम कम नभएको निष्कर्षसहित लकडाउनको अवधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।
सरकारले यसअघि जारी गरेको लकडाउनको आदेश ११ चैतदेखि लागू भएको थियो। एकसाताका लागि जारी गरिएको सो आदेशको अवधि १८ चैत बिहान ६ बजे सकिँदै थियो।
यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाका पनि २५ चैत राति १२ बजेसम्मका लागि बन्द हुनेछन्। ढुवानी भने यथावत रहने मन्त्री खतिवडाले बताए।
सरकारले लकडाउन घोषणा गरेयता थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
छिमेकी भारतले २१ दिनका लागि लकडाउन घोषणा गरेको छ।
" /> सिफारिस गर्ने निर्णय गरेको थियो।
"> लकडाउनको अवधि २५ गतेसम्म बढाउने सरकारको निर्णय: Dekhapadhi
लकडाउनको अवधि २५ गतेसम्म बढाउने सरकारको निर्णय
काठमाडौं। सरकारले कोभिड-१९ महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर जारी गरेको देश लकडाउन (बन्दाबन्दी)को आदेश सात दिन थप गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
अब लकडाउन २५ चैत राति १२ बजेसम्म जारी रहनेछ।
आजै दिउँसो बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनको अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारले यसअघि जारी गरेको लकडाउनको आदेश ११ चैतदेखि लागू भएको थियो। एकसाताका लागि जारी गरिएको सो आदेशको अवधि १८ चैत बिहान ६ बजे सकिँदै थियो।
यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाका पनि २५ चैत राति १२ बजेसम्मका लागि बन्द हुनेछन्। ढुवानी भने यथावत रहने मन्त्री खतिवडाले बताए।
सरकारले लकडाउन घोषणा गरेयता थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
छिमेकी भारतले २१ दिनका लागि लकडाउन घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्