दार्चुला। लकडाउनका कारण नेपाल-भारत सीमा धार्चुलामा अलपत्र नेपालीले सीमा क्षेत्रमा नाराबाजी थालेका छन्।

भारतबाट नेपालतर्फ फर्किदैं उनीहरूले नाराबाजी शुरू गरेका हुन् । ‘आफ्नो जनता फिर्ता ले’, ‘नेपाल नाका खुला गर’ जस्ता नारा लगाउँदै तत्काल उद्धार गर्न माग गरे।

भारतका विभिन्न क्षेत्रमा मजदुरी गरेर घर फर्किएका ३०० भन्दा बढी नेपाली नेपाल–भारत सीमा नाका धार्चुलामा तीन दिनदेखि अलपत्र परेका छन्।

तीन दिनसम्म पनि सडकमा बस्दा नेपाल सरकारले उद्धार नगरेको भन्दै नाराबाजी गरेका हुन्। आफूहरु नेपालमा आएर १४ दिन क्वारेटाइनमा बस्न तयार रहेको तर, तत्काल उद्धार गर्नुपर्ने उनीहरूको माग छ।

धार्चुलामा अलपत्र परेका मार्माका दिलेन्द्र महताले तत्काल उद्धार नगरे महाकाली नदीमा रहेको झोलुंगे पुलमा लगाइएको अवरोध तोडेर आफ्नो गन्तव्यमा आउने चेतावनी दिए।

स्थानीय प्रशासनले भने उद्धारको पहल भइरहेको जनाएको छ। दार्चुलाका प्रमख जिल्ला अधिकारी यदुनाथ पौडेलले उनीहरूको उद्धारका लागि पहल भइरहेको बताए।

गृहमन्त्रालय, उच्चस्तरीय समिति तथा सरोकारवाला निकायसँग घटनाबारे रिर्पोटिङ भइसकेको भन्दै आवश्यक निर्देशनको पर्खाइमा रहेको बताए।

आज बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी नेपाल-भारत सीमामा अलपत्र परेकलाई भित्रिन दिने निर्णय गरिसकेको छ।

" /> दार्चुला। लकडाउनका कारण नेपाल-भारत सीमा धार्चुलामा अलपत्र नेपालीले सीमा क्षेत्रमा नाराबाजी थालेका छन्।

भारतबाट नेपालतर्फ फर्किदैं उनीहरूले नाराबाजी शुरू गरेका हुन् । ‘आफ्नो जनता फिर्ता ले’, ‘नेपाल नाका खुला गर’ जस्ता नारा लगाउँदै तत्काल उद्धार गर्न माग गरे।

भारतका विभिन्न क्षेत्रमा मजदुरी गरेर घर फर्किएका ३०० भन्दा बढी नेपाली नेपाल–भारत सीमा नाका धार्चुलामा तीन दिनदेखि अलपत्र परेका छन्।

तीन दिनसम्म पनि सडकमा बस्दा नेपाल सरकारले उद्धार नगरेको भन्दै नाराबाजी गरेका हुन्। आफूहरु नेपालमा आएर १४ दिन क्वारेटाइनमा बस्न तयार रहेको तर, तत्काल उद्धार गर्नुपर्ने उनीहरूको माग छ।

धार्चुलामा अलपत्र परेका मार्माका दिलेन्द्र महताले तत्काल उद्धार नगरे महाकाली नदीमा रहेको झोलुंगे पुलमा लगाइएको अवरोध तोडेर आफ्नो गन्तव्यमा आउने चेतावनी दिए।

स्थानीय प्रशासनले भने उद्धारको पहल भइरहेको जनाएको छ। दार्चुलाका प्रमख जिल्ला अधिकारी यदुनाथ पौडेलले उनीहरूको उद्धारका लागि पहल भइरहेको बताए।

गृहमन्त्रालय, उच्चस्तरीय समिति तथा सरोकारवाला निकायसँग घटनाबारे रिर्पोटिङ भइसकेको भन्दै आवश्यक निर्देशनको पर्खाइमा रहेको बताए।

आज बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी नेपाल-भारत सीमामा अलपत्र परेकलाई भित्रिन दिने निर्णय गरिसकेको छ।

"> ‘आफ्नो जनता फिर्ता ले’ भन्दै भारतमा फसेकाहरूको नाराबाजी: Dekhapadhi
‘आफ्नो जनता फिर्ता ले’ भन्दै भारतमा फसेकाहरूको नाराबाजी
दार्चुला। लकडाउनका कारण नेपाल-भारत सीमा धार्चुलामा अलपत्र नेपालीले सीमा क्षेत्रमा नाराबाजी थालेका छन्।

भारतबाट नेपालतर्फ फर्किदैं उनीहरूले नाराबाजी शुरू गरेका हुन् । ‘आफ्नो जनता फिर्ता ले’, ‘नेपाल नाका खुला गर’ जस्ता नारा लगाउँदै तत्काल उद्धार गर्न माग गरे।

भारतका विभिन्न क्षेत्रमा मजदुरी गरेर घर फर्किएका ३०० भन्दा बढी नेपाली नेपाल–भारत सीमा नाका धार्चुलामा तीन दिनदेखि अलपत्र परेका छन्।

तीन दिनसम्म पनि सडकमा बस्दा नेपाल सरकारले उद्धार नगरेको भन्दै नाराबाजी गरेका हुन्। आफूहरु नेपालमा आएर १४ दिन क्वारेटाइनमा बस्न तयार रहेको तर, तत्काल उद्धार गर्नुपर्ने उनीहरूको माग छ।

धार्चुलामा अलपत्र परेका मार्माका दिलेन्द्र महताले तत्काल उद्धार नगरे महाकाली नदीमा रहेको झोलुंगे पुलमा लगाइएको अवरोध तोडेर आफ्नो गन्तव्यमा आउने चेतावनी दिए।

स्थानीय प्रशासनले भने उद्धारको पहल भइरहेको जनाएको छ। दार्चुलाका प्रमख जिल्ला अधिकारी यदुनाथ पौडेलले उनीहरूको उद्धारका लागि पहल भइरहेको बताए।

गृहमन्त्रालय, उच्चस्तरीय समिति तथा सरोकारवाला निकायसँग घटनाबारे रिर्पोटिङ भइसकेको भन्दै आवश्यक निर्देशनको पर्खाइमा रहेको बताए।

आज बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी नेपाल-भारत सीमामा अलपत्र परेकलाई भित्रिन दिने निर्णय गरिसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्