काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्ने कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय टास्क फोर्स गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड-१९ संकट व्यवस्थापन अर्थात सीसीएमसी टीम गठन गरेको हो।

सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सरकारले जारी गरेका आदेश र विभिन्न समितिले गरेका निर्णयलाई कडाइका साथ लागू गर्नका लागि सीसीएमसी टीमको गठन गरिएको जानकारी दिए।

“सरकारले चाल्नुपर्ने कदम, त्यसको कार्यान्वयनको स्थिति, विभिन्न समितिले गरेका निर्णय कार्यान्वयन गर्न उक्त टीमले काम गर्नेछ”, मन्त्री खतिवडाले भने, “सरकारले जारी गरेका आदेश कार्यान्वयन गर्नेदेखि लिएर शान्ति सुरक्षा कायम गर्ने काम टास्क फोर्सले गर्नेछ।”

टीमको सदस्यमा गृहमन्त्री, स्वास्थ्य मन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुखहरू सदस्य रहने छन्।

उक्त टीमले सरकारले बनाएका क्वारेन्टाइन, आइसोलेसन कक्ष, अस्पतालको प्रभावकारी व्यवस्थापनका साथै संक्रमणलाई नियन्त्रण र रोकथामका लागि विशेष रूपले काम गर्नेछ।

यसअघि उपप्रधानमन्त्री पोखरेलकै संयोजकत्वमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएर सरकारले काम गरिरहेको छ।

" /> काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्ने कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय टास्क फोर्स गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड-१९ संकट व्यवस्थापन अर्थात सीसीएमसी टीम गठन गरेको हो।

सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सरकारले जारी गरेका आदेश र विभिन्न समितिले गरेका निर्णयलाई कडाइका साथ लागू गर्नका लागि सीसीएमसी टीमको गठन गरिएको जानकारी दिए।

“सरकारले चाल्नुपर्ने कदम, त्यसको कार्यान्वयनको स्थिति, विभिन्न समितिले गरेका निर्णय कार्यान्वयन गर्न उक्त टीमले काम गर्नेछ”, मन्त्री खतिवडाले भने, “सरकारले जारी गरेका आदेश कार्यान्वयन गर्नेदेखि लिएर शान्ति सुरक्षा कायम गर्ने काम टास्क फोर्सले गर्नेछ।”

टीमको सदस्यमा गृहमन्त्री, स्वास्थ्य मन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुखहरू सदस्य रहने छन्।

उक्त टीमले सरकारले बनाएका क्वारेन्टाइन, आइसोलेसन कक्ष, अस्पतालको प्रभावकारी व्यवस्थापनका साथै संक्रमणलाई नियन्त्रण र रोकथामका लागि विशेष रूपले काम गर्नेछ।

यसअघि उपप्रधानमन्त्री पोखरेलकै संयोजकत्वमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएर सरकारले काम गरिरहेको छ।

"> उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा कोभिड-१९ संकट व्यवस्थापन टीम गठन: Dekhapadhi
उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा कोभिड-१९ संकट व्यवस्थापन टीम गठन
काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्ने कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय टास्क फोर्स गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड-१९ संकट व्यवस्थापन अर्थात सीसीएमसी टीम गठन गरेको हो।

सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सरकारले जारी गरेका आदेश र विभिन्न समितिले गरेका निर्णयलाई कडाइका साथ लागू गर्नका लागि सीसीएमसी टीमको गठन गरिएको जानकारी दिए।

“सरकारले चाल्नुपर्ने कदम, त्यसको कार्यान्वयनको स्थिति, विभिन्न समितिले गरेका निर्णय कार्यान्वयन गर्न उक्त टीमले काम गर्नेछ”, मन्त्री खतिवडाले भने, “सरकारले जारी गरेका आदेश कार्यान्वयन गर्नेदेखि लिएर शान्ति सुरक्षा कायम गर्ने काम टास्क फोर्सले गर्नेछ।”

टीमको सदस्यमा गृहमन्त्री, स्वास्थ्य मन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुखहरू सदस्य रहने छन्।

उक्त टीमले सरकारले बनाएका क्वारेन्टाइन, आइसोलेसन कक्ष, अस्पतालको प्रभावकारी व्यवस्थापनका साथै संक्रमणलाई नियन्त्रण र रोकथामका लागि विशेष रूपले काम गर्नेछ।

यसअघि उपप्रधानमन्त्री पोखरेलकै संयोजकत्वमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएर सरकारले काम गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्