काठमाडौं। हेटौंडाका रामहरि राईले २५ चैतमा बारीमा काम गर्दै गरेको केही तस्वीर फेसबुकमा पोस्ट गरे। ती तस्वीरमा उनी मात्र थिएनन्। उनको छोरा पनि सँगै थिए। दुवै मिलेर काँक्रोको लहरालाई अड्याउन बाँसका लठ्ठी गाड्दै थिए।

काँक्रोको लहरा धागोमा अड्काइरहेका थिए। ती तस्वीरको क्याप्सनमा रामहरिले लेखेका थिए, “हिजो अनुस्थ करेसाबारीतिर तरकारी अवलोकन तथा बाबा आमालाई काममा सघाउँदै र आफू पनि सिक्दै।”

देश अहिले लकडाउनमा छ। कोभिड-१९को संक्रमणको जोखिम बढेसँगै बालबालिका घरमा छन्। यो समयको सदुपयोग गर्दै रामहरि राईले आफ्नो छोरालाई खेतीपातीको तरिका सिकाइरहेका छन्। त्यसको महत्त्व बताइरहेछन्।

आफ्ना बालबच्चालाई घरबारीका काम सिकाउने यो उपयुक्त बेला भएको बालमनोविद् डा. अरुण कुँवर बताउँछन्। अचेल अभिभावकले खान लाउन दिन र स्कुल पढाउनमा बढी जोड दिने गरेको उल्लेख गर्दै उनी भन्छन्, “तर अहिले बच्चालाई कुनै पनि कुरा फ्रीमा आउँदैन, मिहिनेत गर्नुपर्छ भनेर सिकाउन आवश्यक छ। त्यसका लागि हामीले बालबालिकालाई स-साना घरायसी काम गराउनुपर्छ।”

बालबालिकाले जे माग्यो त्यही उपलब्ध गराइदिँदा उनीहरूले ती सामान र तिनको मूल्य थाहा नपाउने अरुणको तर्क छ। “कुनै पनि सामान वा केही पाउन मिहिनेत गरेपछि मात्रै उनीहरूले कामको महत्त्व बुझ्छन्”, उनी भन्छन्।

विकसित मुलुकमा बालबालिकालाई कामको महत्त्व बुझाउन १०/१२ वर्षको उमेरमा नै आफ्नो कोठाको र बगैंचाको काम आफैं गर्न लगाउने गरेको र त्यो काम गरेबापत् निश्चित पैसा दिने गरेको पनि उनले बताए।

अरुणका अनुसार आमाबाबुले बच्चाहरूलाई राम्रो काम गरेमा पुरस्कार दिने र काम नगरेमा पुरस्कार नदिने गर्नुपर्छ।

“बच्चालाई विद्यालयबाट आएर खाजा खाएर घरको काम गरिसकेपछि एक घण्टा मोबाइल वा टिभी हेर्न दिन्छु भन्यो भने त्यो पाउनको लागि भए पनि होमवर्क सकाउँछन्, पढ्छन्, यदि सकाएनन् भने नदिने गर्नुस्”, उनी भन्छन्, “यसले बालबालिकालाई कामको महत्त्व सिकाउँछ।”

र, अहिले त बालबालिका फुर्सदै फुर्सदमा छन्। परीक्षा दिएर बसेका बालबालिकालाई घरको काम सिकाउने र त्यसको महत्त्व बुझाउने बेला यही हो।

" /> काठमाडौं। हेटौंडाका रामहरि राईले २५ चैतमा बारीमा काम गर्दै गरेको केही तस्वीर फेसबुकमा पोस्ट गरे। ती तस्वीरमा उनी मात्र थिएनन्। उनको छोरा पनि सँगै थिए। दुवै मिलेर काँक्रोको लहरालाई अड्याउन बाँसका लठ्ठी गाड्दै थिए।

काँक्रोको लहरा धागोमा अड्काइरहेका थिए। ती तस्वीरको क्याप्सनमा रामहरिले लेखेका थिए, “हिजो अनुस्थ करेसाबारीतिर तरकारी अवलोकन तथा बाबा आमालाई काममा सघाउँदै र आफू पनि सिक्दै।”

देश अहिले लकडाउनमा छ। कोभिड-१९को संक्रमणको जोखिम बढेसँगै बालबालिका घरमा छन्। यो समयको सदुपयोग गर्दै रामहरि राईले आफ्नो छोरालाई खेतीपातीको तरिका सिकाइरहेका छन्। त्यसको महत्त्व बताइरहेछन्।

आफ्ना बालबच्चालाई घरबारीका काम सिकाउने यो उपयुक्त बेला भएको बालमनोविद् डा. अरुण कुँवर बताउँछन्। अचेल अभिभावकले खान लाउन दिन र स्कुल पढाउनमा बढी जोड दिने गरेको उल्लेख गर्दै उनी भन्छन्, “तर अहिले बच्चालाई कुनै पनि कुरा फ्रीमा आउँदैन, मिहिनेत गर्नुपर्छ भनेर सिकाउन आवश्यक छ। त्यसका लागि हामीले बालबालिकालाई स-साना घरायसी काम गराउनुपर्छ।”

बालबालिकाले जे माग्यो त्यही उपलब्ध गराइदिँदा उनीहरूले ती सामान र तिनको मूल्य थाहा नपाउने अरुणको तर्क छ। “कुनै पनि सामान वा केही पाउन मिहिनेत गरेपछि मात्रै उनीहरूले कामको महत्त्व बुझ्छन्”, उनी भन्छन्।

विकसित मुलुकमा बालबालिकालाई कामको महत्त्व बुझाउन १०/१२ वर्षको उमेरमा नै आफ्नो कोठाको र बगैंचाको काम आफैं गर्न लगाउने गरेको र त्यो काम गरेबापत् निश्चित पैसा दिने गरेको पनि उनले बताए।

अरुणका अनुसार आमाबाबुले बच्चाहरूलाई राम्रो काम गरेमा पुरस्कार दिने र काम नगरेमा पुरस्कार नदिने गर्नुपर्छ।

“बच्चालाई विद्यालयबाट आएर खाजा खाएर घरको काम गरिसकेपछि एक घण्टा मोबाइल वा टिभी हेर्न दिन्छु भन्यो भने त्यो पाउनको लागि भए पनि होमवर्क सकाउँछन्, पढ्छन्, यदि सकाएनन् भने नदिने गर्नुस्”, उनी भन्छन्, “यसले बालबालिकालाई कामको महत्त्व सिकाउँछ।”

र, अहिले त बालबालिका फुर्सदै फुर्सदमा छन्। परीक्षा दिएर बसेका बालबालिकालाई घरको काम सिकाउने र त्यसको महत्त्व बुझाउने बेला यही हो।

"> बालबालिकालाई पनि सिकाऔं घरको काम: Dekhapadhi
बालबालिकालाई पनि सिकाऔं घरको काम
काठमाडौं। हेटौंडाका रामहरि राईले २५ चैतमा बारीमा काम गर्दै गरेको केही तस्वीर फेसबुकमा पोस्ट गरे। ती तस्वीरमा उनी मात्र थिएनन्। उनको छोरा पनि सँगै थिए। दुवै मिलेर काँक्रोको लहरालाई अड्याउन बाँसका लठ्ठी गाड्दै थिए।

काँक्रोको लहरा धागोमा अड्काइरहेका थिए। ती तस्वीरको क्याप्सनमा रामहरिले लेखेका थिए, “हिजो अनुस्थ करेसाबारीतिर तरकारी अवलोकन तथा बाबा आमालाई काममा सघाउँदै र आफू पनि सिक्दै।”

देश अहिले लकडाउनमा छ। कोभिड-१९को संक्रमणको जोखिम बढेसँगै बालबालिका घरमा छन्। यो समयको सदुपयोग गर्दै रामहरि राईले आफ्नो छोरालाई खेतीपातीको तरिका सिकाइरहेका छन्। त्यसको महत्त्व बताइरहेछन्।

आफ्ना बालबच्चालाई घरबारीका काम सिकाउने यो उपयुक्त बेला भएको बालमनोविद् डा. अरुण कुँवर बताउँछन्। अचेल अभिभावकले खान लाउन दिन र स्कुल पढाउनमा बढी जोड दिने गरेको उल्लेख गर्दै उनी भन्छन्, “तर अहिले बच्चालाई कुनै पनि कुरा फ्रीमा आउँदैन, मिहिनेत गर्नुपर्छ भनेर सिकाउन आवश्यक छ। त्यसका लागि हामीले बालबालिकालाई स-साना घरायसी काम गराउनुपर्छ।”

बालबालिकाले जे माग्यो त्यही उपलब्ध गराइदिँदा उनीहरूले ती सामान र तिनको मूल्य थाहा नपाउने अरुणको तर्क छ। “कुनै पनि सामान वा केही पाउन मिहिनेत गरेपछि मात्रै उनीहरूले कामको महत्त्व बुझ्छन्”, उनी भन्छन्।

विकसित मुलुकमा बालबालिकालाई कामको महत्त्व बुझाउन १०/१२ वर्षको उमेरमा नै आफ्नो कोठाको र बगैंचाको काम आफैं गर्न लगाउने गरेको र त्यो काम गरेबापत् निश्चित पैसा दिने गरेको पनि उनले बताए।

अरुणका अनुसार आमाबाबुले बच्चाहरूलाई राम्रो काम गरेमा पुरस्कार दिने र काम नगरेमा पुरस्कार नदिने गर्नुपर्छ।

“बच्चालाई विद्यालयबाट आएर खाजा खाएर घरको काम गरिसकेपछि एक घण्टा मोबाइल वा टिभी हेर्न दिन्छु भन्यो भने त्यो पाउनको लागि भए पनि होमवर्क सकाउँछन्, पढ्छन्, यदि सकाएनन् भने नदिने गर्नुस्”, उनी भन्छन्, “यसले बालबालिकालाई कामको महत्त्व सिकाउँछ।”

र, अहिले त बालबालिका फुर्सदै फुर्सदमा छन्। परीक्षा दिएर बसेका बालबालिकालाई घरको काम सिकाउने र त्यसको महत्त्व बुझाउने बेला यही हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्