बैंकको एटीएम बुथ, तरकारी, फलफूल तथा खाद्यान्न पसलहरूमा भेला भएर आफूहरूले घेरा बनाएको पत्रकार एक्सन राईले बताएका छन्।
विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्यसँग सम्बद्ध निकायहरूले कोभिड-१९ बाट बच्‍न एक-अर्काबीचको दूरी कम्तिमा एक मिटर कायम गर्न, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनलगायतका सावधानीका उपाय सुझाएका छन्।
भौतिक दूरी कायम गर्न स्थानीयवासीहरूले गरेको प्रयासका तस्वीरहरू:
"> भोजपुरमा किनमेलका लागि दूरी कायम गर्न स्थानीयवासीले घेरा कोरे (तस्वीरहरूसहित): Dekhapadhi
भोजपुरमा किनमेलका लागि दूरी कायम गर्न स्थानीयवासीले घेरा कोरे (तस्वीरहरूसहित)
भोजपुर। कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि भोजपुरमा पनि स्थानीयहरूले भौतिक दूरी कायम गरेर किनमेलको अभ्यास शुरू गरेका छन्।
२५ चैत रातिसम्म लकडाउन बढाउने सरकारको निर्णयसँगै भोजपुर बजार क्षेत्रमा आज बिहानैदेखि स्थानीयले दैनिक उपभोग्य सामान तथा तरकारी किन्न आउने ग्राहकलाई सजिलोको लागि गोलो घेरा बनाइ एक-अर्काबीचको दूरी कायम गर्न थालिएको हो।
बैंकको एटीएम बुथ, तरकारी, फलफूल तथा खाद्यान्न पसलहरूमा भेला भएर आफूहरूले घेरा बनाएको पत्रकार एक्सन राईले बताएका छन्।
भौतिक दूरी कायम गर्न स्थानीयवासीहरूले गरेको प्रयासका तस्वीरहरू:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्