धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बजार क्षेत्रमा दमकलले क्लोरिन छर्केको गणपति विकास केसीले बताए।

सह सेनानी सुदर्शन उपाध्याय धितालको कमाण्डमा खटिएको मेडिकल टोलीले अत्तरिया चोक, बसपार्क, स्मारक गेट र सैनिक आवासीय महाविद्यालयमा रहेको क्वारेन्टाईन भवनमा किटाणुनाशक औषधि छर्केको छ।

त्यस्तै सेनानी डम्बर शाही नेतृत्वको टोलीले धनगढी कभर्ड हलमा रहेको क्वारेन्टाईन र खुला मैदानमा स्प्रे गरेको छ।

"> कोरोना भाइरसको संक्रमणबाट जोगिन धनगढीमा केमिकल छर्किँदै सेना: Dekhapadhi
कोरोना भाइरसको संक्रमणबाट जोगिन धनगढीमा केमिकल छर्किँदै सेना
कैलाली । नेपाली सेनाले धनगढी र अत्तरिया बजारमामा कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि  किटनाशक औषधि छर्केको छ।

सेनाको भवानी दल गणले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहयोगमा किटनाशक औषधि छर्किएको हो।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बजार क्षेत्रमा दमकलले क्लोरिन छर्केको गणपति विकास केसीले बताए।

सह सेनानी सुदर्शन उपाध्याय धितालको कमाण्डमा खटिएको मेडिकल टोलीले अत्तरिया चोक, बसपार्क, स्मारक गेट र सैनिक आवासीय महाविद्यालयमा रहेको क्वारेन्टाईन भवनमा किटाणुनाशक औषधि छर्केको छ।

त्यस्तै सेनानी डम्बर शाही नेतृत्वको टोलीले धनगढी कभर्ड हलमा रहेको क्वारेन्टाईन र खुला मैदानमा स्प्रे गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्